• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, असोज २७, २०८३
☰
मङ्गलबार, असोज २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

लोकप्रिय समाचार

  • १. थाइराइड रोगबारे डा. राउतको सुझाव : डर होइन,नियमित उपचार आवश्यक

  • २. धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३. धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले लगाए खाेप

  • ४. कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१ जनाले लगाए खाेप

  • ५. धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले लगाए खाेप

  • ६. रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं सांस्कृतिक उत्सव हुने

  • ७. अदालतको अन्तरिम आदेशपछि सुदूरपश्चिमको बजेट स्थगित

  • ८. सुदूरपश्चिममा फेरि रोकियो बजेट, प्रदेशसभा बैठक २४ गतेसम्म स्थगित

  • ९. फिजियोथेरापीलाई मालिस ठान्ने समाजमा १७ वर्षको यात्रा, अशोकमणिको भरोसा न्युरो उपचारमा

  • १०. नवजीवन सहकारी र कैलाली हस्पिटलबीच स्वास्थ्य उपचारमा छुट दिने सम्झौता

गोदावरीमा आधुनिक आर्यघाट सञ्चालन : वर्षौंदेखिको दाहसंस्कार समस्या समाधान हुने अपेक्षा

  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा निर्माण सम्पन्न आधुनिक आर्यघाट आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। गोदावरी नदीमा पानी अभावका कारण वर्षौंदेखि भोगिँदै आएको शव दाहसंस्कारको समस्या समाधान गर्ने उद्देश्यले निर्माण गरिएको आर्यघाटको नगर प्रमुख बीरेन्द्र भट्टले रिबन काटेर उद्घाटन गरेका हुन्।

नेपाल सरकारको पर्यटन मन्त्रालयमार्फत २ करोड १० लाख रुपैयाँको लागत र प्रदेश सरकारबाट थप १ करोड रुपैयाँ विनियोजनमा निर्माण गरिएको उक्त परियोजना जगदम्बा भवानी जेभीसँगको ठेक्का सम्झौतामार्फत सम्पन्न गरिएको हो।

नयाँ आर्यघाटको प्रमुख विशेषता अत्याधुनिक अटोमेटिक फ्लसिङ प्रणाली हो, जसले दाहसंस्कार प्रक्रियालाई व्यवस्थित, सुरक्षित र स्वच्छ बनाउने अपेक्षा गरिएको छ। आर्यघाटमा एकैपटक ७ वटा शव दाहसंस्कार गर्न मिल्ने संरचना निर्माण गरिएको छ। साथै, ३ लाख लिटर क्षमताको पानी ट्याङ्की जडान गरिएको छ, जसले सुख्खा मौसममा समेत आवश्यक पानीको आपूर्ति सुनिश्चित गर्नेछ।

यस प्रणालीमार्फत ट्याङ्कीमा सङ्कलित पानी पाइपमार्फत सिधै दाहसंस्कार स्थलसम्म पुर्‍याइनेछ भने दाहसंस्कारपछि निस्किने फोहोरसमेत व्यवस्थापन गरी नजिकैको खोलामा सुरक्षित रूपमा विसर्जन गरिने व्यवस्था मिलाइएको छ। यसले वातावरणीय सरसफाइमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

हाल गोदावरी नदी किनारमा अवस्थित यस आर्यघाटमा गोदावरी नगरपालिका सहित आसपासका ६ स्थानीय तहबाट शव दाहसंस्कारका लागि ल्याइने गरिन्छ। तर सुख्खा मौसममा नदीमा पानी नहुँदा परम्परागत दाहसंस्कारमा कठिनाइ हुँदै आएको थियो।

उद्घाटन समारोहमा नगर प्रमुख भट्टले अब वर्षभरि सहज रूपमा दाहसंस्कार सेवा उपलब्ध हुने बताए। “पहिले गोदावरी नदीमा पानी अभाव हुँदा समस्या हुन्थ्यो, अब आधुनिक प्रणालीसहितको आर्यघाट सञ्चालनमा आएपछि जुनसुकै मौसममा पनि दाहसंस्कार सहज हुनेछ,” उनले भने।
यसअघि नै आर्यघाट परिसरमा कालोपत्रे सडक, प्रतिक्षालय तथा ४ कोठे क्रियापुत्रीघर निर्माण भइसकेको छ। नयाँ संरचनासँगै अब गोदावरी क्षेत्रमा दाहसंस्कार सेवा थप व्यवस्थित, सहज र वातावरणमैत्री बन्ने अपेक्षा गरिएको छ।

शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति
सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने
प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु
डोटीमा एक नाल भरुवा बन्दुक बरामद
कञ्चनपुरमा खैरो हेरोइनसहित तीन जना पक्राउ

समाचार

सबै

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

बजेट पारित गर्न नेकपा सांसद तयार, संसदीय छानबिन गर्ने सहमति

सुदूरपश्चिममा बजेट विवाद, कांग्रेसले सदन बहिष्कार गर्ने

प्रचण्डद्वारा वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण

महिलासँगको टेलिफोन अडियो प्रकरण : सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

विशेष

सबै
हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन
  • १६ घण्टा 

सीप सिकाउँदै साहरा ट्रेनिङ इन्स्टिच्युट,युवालाई आत्मनिर्भर बनाउने लक्ष्य
  • १ दिन 

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • २ हप्ता 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • २ हप्ता 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • २ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • ३ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ महिना 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ महिना 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

  • १.
    थाइराइड रोगबारे डा. राउतको सुझाव : डर

  • २.
    धनगढी बसपार्क मर्मतका लागि ठेक्का सम्झौता

  • ३.
    धनगढीमा जेई खोप अभियान:६९ हजार ८७४ जनाले

  • ४.
    कैलालीमा जेई खोप अभियान: ६८ हजार ६०१

  • ५.
    धनगढीमा जेई खोप अभियान :६६हजार ८५४ जनाले

  • ६.
    रसुवा बाढीपीडितको सहयोगार्थ धनगढी र राजापुरमा दशैं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.