धनगढी ।अन्तर ब्यबस्थापिका मन्चकाे आयाेजनामा कैलालीकाे टिकापुरमा अन्तर ब्यवस्थापिका सम्मेलन सुरु भएकाे छ ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयकाे ब्यबस्थापनमा सुरु भएकाे सम्मेलनमा प्रतिनिधि सभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष संगै ७ वटै प्रदेशका सभामुख र उपसभामुखकाे सहभागिता रहेकाे छ ।सुदूरपश्चिम प्रदेश सभाका सभामुख भिम भण्डारीकाेअध्यक्षतामा सुरु भएकाे सम्मेलनकाे प्रतिनिधि सभाका सभामुख डाेल प्रसाद अर्यालले उद्घाटन गरेका छन । सम्मेलन आज र भाेली दुई दिन सम्म चल्नेछ ।
टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु
टिकापुरमा अन्तर व्यवस्थापिका सम्मेलन सुरु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार



















