अछाम । अछाममा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जना लाई पक्राउ गरेको छ । जिल्ला अछाम साँफेबगर ४ छिपेखोला स्थित एक होटलबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साँफेबगर, अछामबाट खटिएको प्रहरीले
उनीहरुलाई नगद रु.२९,६७०।– र ३ गड्डी तास सहित पक्राउ गरेको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













