• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड

  •   आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित

धनगढी- राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको छ । धनगढीमा सम्पन्न एक कार्यक्रमका सहभागीहरूले राजनीतिमा महिलाको सहभागिता बढाउनुपर्ने बताएका हुन् । यस्तै उनीहरूले नेतृत्वदायी तहमा महिलाको अझै पनि समान सहभागिता हुन नसकेको गुनासो गरेका छन् । दलित महिला अधिकार मञ्चको आयोजनामा भएको राजनीतिमा महिलाको सहभागिता अवसर र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । अझै पनि राजनीतिमा महिलाको अर्थपूर्ण सहभागिता नभएको धनगढी उपमहानगरपालिकाका उप प्रमुख कन्दकला रानाले बताइन् ।

सङ्ख्यात्मक रूपमा केही महिलाको सहभागिता बढेको देखिए पनि अझै पनि नेतृत्व तहमा महिलाको सहभागिता न्यून रहेको उनले बताइन् । ‘महिला दिदी बहिनीले राजनीति नै गर्नुपर्छ किन भने नियम कानुन बनाउन र कार्यान्वयन गर्न सहज हुन्छ, उप प्रमुख रानाले भनिन् ।,’ आत्तिएर हुँदैन तर साहस गरेर लाग्यौ भने अवश्य पनि सफलता मिल्ने उनले बताइन् । राजनीति गर्नलाई महिलालाई आर्थिक समस्या पनि भएका हुँदा उनीहरू बाहिर आएर नेतृत्वदायी पदका लागि लड्न पछि हट्ने उनले बताइन् । यसमा महिला स्वयम्ले पन आर्थिक पाटो बलियो बनाउन लाग्नुपर्ने उनको बुझाइ छ ।

यस्तै कार्यक्रममा सहभागी धनगढी उपमहानगरपालिका ५ का वडा सदस्य माया ताम्राकारले यस क्षेत्रमा प्रवेश गरेपछि क्षमता अभिवृद्धि भएको बताइन् । यस्तै गरी अन्य महिलहरुले पनि अवसर पाउनुपर्ने उनले बताइन् । त्यस्तै नेकपा एककिकृत समाजवादी प्रदेश समानुपातिक उम्मेदवार रोजी बस्नेतले कसैले पनि पार्टी भनेर छुट्याउन नहुने बताइन् । उनले हामीले जुन सुकै पार्टीमा आबद्ध भएपनि तर सक्षम महिलालाई अगाडी बढाउन आफ्नो भूमिका खेल्नुपर्ने बताइन् ।

दलित महिला अधिकार मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले महिलालाई राजनीतिमा अवसरसंगै चुनौती पनि रहेको बताइन् । महिलाहरू यस क्षेत्रमा आउन खोज्दा उनीहरूलाई आर्थीक समस्या पनि रहने बताइन् । विभिन्न समस्या र चुनौती भएपनि आफूले पछि हट्न नहुने उनको भनाई थियो । कार्यक्रमको सहजीकरण अध्यक्ष घिमिरेले गरेकी हुन् । दलित महिला अधिकार मञ्च धनगढीले आयोजना गरेको कार्यक्रममा विभिन्न स्थानीय तहका वडा सदस्य, जनप्रतिनिधि, राजनीति दलसँग आबद्ध महिला तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।

  • महिलाको सहभागिता
आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.