• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

कैलाली ५ का २१ वडामा संयूक्त चुनावी प्रचार गर्ने सत्ता गठबन्धन दलको निर्णय

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

धनगढी– लोकतान्त्रिक बाम गठबन्धन दलले कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का २१ वडामा संयूक्त चुनावी प्रचार–प्रसार गर्ने भएको छ । कार्तिक १२ गतेदेखि सबै वडामा चुनावी प्रचार–प्रसार गर्ने सोमबार बसेको क्षेत्रीय समितिको बैठकले निर्णय गरेको हो ।

निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेस क्षेत्र नम्बर ५ का सभापति भिम पडालको अध्यक्षतामा बसेको बैठकले क्षेत्र नम्बर ५ मा गठबन्धन दलका प्रतिनिधि सभा उम्मेदवार र प्रदेश सभाका उम्मेदवारसहित चुनावी प्रचार–प्रसार गर्ने गरि कार्यतालिका बनाएको जनाइएको छ ।

पडालका अनुसार प्रदेश सभा ‘क’ मा १२ गते नम्बर धनगढी उपमहानगरपालिका १४ वडामा, १४ गते १८ नम्बर, १५ गते १५ र १६ नम्बर, १७ गते ९ र १० नम्बर, १९ गते कैलारी ९ नम्बर, २१ गते कैलारी ६ नम्बर, २३ गते धनगढी उपमहानगरपालिका १२ नम्बर, २५ गते ७ नम्बर, २७ गते १९ नम्बर, २८ गते १७ नम्बर र २९ गते ८ नम्बर वडामा चुनावी प्रचार–प्रसार गर्ने निर्णय गरेको हो ।

यस्तै प्रदेश सभा ‘ख’ अन्र्तगत १३ गते धनगढी उपमहानगरपालिका १ नम्बर, १६ गते २ नम्बर, १८ गते ४ र १३ नम्बर, २० गते ५ नम्बर, २२ गते ३ नम्बर, २४ गते ६ नम्बर र २६ गते ११ नम्बर वडामा संयूक्त चुनावी प्रचार–प्रसार गर्ने निर्णय भएको संयोजक पडालले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेस केन्द्रिय सदस्य नृपबहादुर वड, नेपाली काँग्रेस कैलाली सभापति नारायणदत्त भट्ट, नेकपा एकीकृत पार्टीका जिल्ला सचिव एकमबहादुर क्षेडाल, नेकपा माओवादी केन्द्र केन्द्रिय सदस्य सुरेन्द्र सुनार लगायत नेपाली काँग्रेसका सचिव, नेकपा एसका प्रतिनिधि, नेकपा माओवादी केन्द्रको सहभागिता रहेको थियो ।

संयूक्त बैठकले अहिलेसम्मको अवस्था लगायतका विषयमा पनि समिक्षा, विश्लेषण गरेको नेपाली काँग्रेस कैलाली सचिव तथा निर्वाचन परिचालन क्षेत्र नम्बर ५ का संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।

 

 

 

 

 

 

 

 

 

 

  • संयूक्त चुनावी
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.