• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्छु उम्मेदवार : बम

  •   सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित

अत्तरिया– प्रदेश सभा सदस्यका उम्मेदवार प्रकाश बमले आफू निर्वाचित भएपछि टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गोदावरी नगरपालिका वडा नम्बर २ मा बाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको कार्यकर्ता भेटघाट एवं शुभकामना कार्यक्रममा बोल्दै बमले निर्वाचित भैसकेपछि जनताको घर–घरमा पटक–पटक आउने र आफ्नै सहभागितामा टोलबाटै योजना छनोट गरेर सम्बोधन गर्ने बताएका हुन् ।
कैलाली –४ अन्तर प्रदेश सभा ९ख० का लागि बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बमले जनताको अपेक्षा, जन गुनासो सुन्न र सम्बोधन गर्न आफू प्रतिवद्ध रहेको बताउँदै मतदान गर्न आग्रह गरेका हुन् । संविधानको रक्षा, लोकतन्त्रको प्रत्याभूतिका लागि गठबन्धनका दलहरु एकजुट भएर देशै भर निर्वाचनमा होमिएको उदाहरण दिँदै उनले कैलाली ४ मा पनि आफूसहित बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई बहुमतले जिताउन आग्रह गरेका हुन् ।

बमले आफू निर्वाचन क्षेत्रमा मत माग्न मात्रै नआउने बताउँदै यस क्षेत्रको विकास गर्न, जनगुनासो सुन्न र सम्बोधन गर्नसमेत आउने प्रतिवद्धता व्यक्त गरे । ‘अहिलेसम्म यो क्षेत्रबाट धेरै व्यक्तिहरुलाई निर्वाचित गरेर पठाउनु भएको छ,’ उम्मेदवार बमले भने,‘तपाईहरुले निर्वाचित गरेर पठाएका व्यक्तिहरु राज्यको उच्च ओहदामा पुगेका छन् । तर, तपाईको घरआँगनमा कति पटक पुगेका छन् रु कति समस्या सम्बोधन गरेका छन् आफै मूल्याङ्कन गर्नु होला । तर, म निर्वाचित भैसकेपछि पटक पटक यहाँका आवश्यकता, समस्या पहिचान गर्न र सम्बोधन गर्न पटक–पटक आउने छु । मलाई मतदान गर्ने जनतासँग भेट्न, गुनासा सुन्न र साँझ बिहानको चिया पनि आफ्नै निर्वाचन क्षेत्र र यहाँका जनतासँग बसेर खाने छु ।’
गोदावरीका पूर्व मेयर हरिसिंह साउँदले नगरको विकास र जनअपेक्षा अनुसारको पनि काम गर्न नसकेको उनको भनाइ थियो । ‘हिजोका दिनमा यहाँका पूर्व मेयरले कति काम गर्न सके यहाँहरुले देख्नु नै भएको छ,’ उनले भने,‘यहाँ तोकिएको राजधानीसमेत अलपत्र छ । तसर्थ यहाँको समग्र विकास र राजधानीको काम समयमै अगाडि बढाउनसमेत गठबन्धनका उम्मेदवार जित्न जरुरी छ ।’ अहिलेका मेयर वीरेन्द्र भट्ट पनि गठबन्धनबाटै विजयी भएको बताउँदै उनले भने,‘गठबन्धनबाटै विजयी भएका मेयरले यहाँहरुको जीवनस्तर उकास्नुका साथै विकास निर्माणका काममा कहिल्यै विभेद गर्नेछैनन्, अघिल्ला जनप्रतिनिधिको जस्तो विकासमा विभेद यस क्षेत्रका आम नागरिकले पाउने छैनन् ।’
प्रतिनिधि सभाका लागि गठबन्धनकै वीरबहादुर बलायर उम्मेदवार रहेको बताउँदै उनले भने,‘यो क्षेत्रबाट प्रदेश सभाका लागि म पनि गठबन्धनबाटै उम्मेदवार बनेको छु ।

हामी सबै मिलेर यहाँको विकास र समृद्धिका लागि काम गर्ने छौं र काम गर्न सहज पनि हुनेछ ।’ उम्मेदवार बमले यस क्षेत्रमा बाढी, डुबान र नदी कटानको मुख्य समस्या रहेको बताउँदै उनले भने,‘बस्ती जोगाउन र कटान रोक्न तटबन्धन योजना प्रमुख प्राथमिकतामा राखिने छ ।’ कार्यक्रममा बाम–लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ताका साथै स्थानीयको बाक्लो उपस्थिति रहेको थियो ।

  • उम्मेदवार : बम
सोमबार, कार्तिक ०७, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.