• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

अत्तरिया चोकमा ‘हाइमास्ट लाइट’ जडान

  •   बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित

सहजपुर- पछिल्लो समय कैलालीको अत्तरिया चोक व्यवस्थित बन्दै गएको छ । गोदावरी नगरपालिकास्थित उक्त चोक निर्माणको लागि नगरपालिकाले थप आवश्यक संरचनाको निर्माण थालेसँगै चोक थप व्यवस्थित बन्दै गएको हो । सुदूरपश्चिम प्रदेशको राजधानीसमेत घोषणा भएको उक्त नगरपालिकाभित्र क्षेत्रलाई व्यवस्थापनका लागि विभिन्न योजना अघि सारिएको छ ।

हालै नगरपालिकाले चोकमा ‘हाइमास्ट लाइट’ जडान गरेको थियो । रातिको समयमा यात्रु तथा व्यापारीलाई आवतजावतका साथै व्यापारिक सुरक्षाका लागि पनि चुनौती रहेको जनाउँदै नगरपालिकाले उक्त लाइट जडान गरेको हो । उक्त लाइटले चोरी डकैतीका घटनाहरु कम गर्नुका साथै दुर्घटनाका घटनाहरु पनि कम हुने नगरपालिकाले जनाएको छ । ७२ सय वाटको उक्त ‘लाईट टाईम’ सेट गरेपछि आफैँ खुल्ने र बन्द हुने प्रविधिको छ ।

अत्तरिया चोकमा ‘डिस्प्ले’ बोर्ड पनि राखिएको छ । उक्त डिस्प्लेमा नगरभित्रका मात्रै नभइ सुदूरपश्चिम प्रदेशभित्र रहेका धार्मिक एवं पर्यटकीय क्षेत्रका तस्बिरका साथै यहाँका कला, संस्कृति जगेर्ना गर्ने खालका तस्बिर देखिने जनाइएको छ । यसका साथै नगरपालिकाले उक्त चोकमा ‘वाटर फाउन्टिङ’ पनि जडान गरेको छ ।

वाटर फाउन्टिङले चोकको सुन्दरतामा अझ निखार ल्याउने अत्तरिया नगरप्रमुख वीरेन्द्र भट्टले बताए । “नगरकै मुख्य चोक, प्रदेशकै प्रवेशद्वारमा रहेको यस चोकलाई व्यवस्थित बनाउने हाम्रो योजना छ” उनले भने,“सोही अनुसार चोकमा हाइमास्ट लाइट,डिस्प्ले बोर्ड,वाटर फाउन्टिङ लगायतका सामग्री जडान गरेका छौं, यसले चोकलाई पनि सुन्दर देखाउनेछ भन्ने विश्वास लिएको छु ।”

यसैबीच नगरपालिकाले मङ्गलबार चोकमा रहेको ‘बिलबोड’ पनि हटाएको छ । २०७५ सालको पुस महिनामा जडान गरिएको उक्त बोर्डले चोकको सुन्दरता बिगारेको बताइएको छ ।

बिलबोर्ड जडानका लागि २०७४ सालमै क्यालडोन ग्राफिक कम्पनीसँग सम्झौता भएको जनाइएको छ । चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले चोकमा सिसी क्यामरा, स्थानीय तापक्रम, समय र अन्य विज्ञापन सामग्री डिस्प्ले गरिने जनाइएको थियो । त्यसका साथै कम्पनीले चोकमा रहेको उद्यानको सजावट, ट्राफिक बुथ, सोलार प्रतिक्षालय र सडक लाइट पनि जडान गर्ने सम्झौतमा उल्लेख गरिएको थियो । त्यति मात्रै नभइ चोकमा बिलबोर्ड जडान गरेबापत कम्पनीले नगरपालिकालाई राजस्व तिर्नेसमेत सम्झौतामा उल्लेख छ । तर सम्झौता अनुसार कम्पनीले काम नगर्दा चोक नै कुरुप बनेको थियो ।

नगरवासीले चोकको बिलबोर्ड हटाउन पटक–पटक माग राख्दै आएका थिए । नगरप्रमुख भट्टले नगरवासीको माग बमोजिम चोकको बिलबोर्ड हटाइएको जानकारी दिए। “नगरवासीको धेरै माग भएकाले म निर्वाचित भएर आएदेखि नै मुख्य प्राथमिकतामा यसलाई हटाउने विषय राखेको थिएँ ” उनले भने “सोही अनुसार निर्माण कम्पनीसँग छलफल पनि गरेँ, गत साउन १२ गतेभित्र हटाउने भन्ने निर्णय पनि भयो, तर निर्माण कम्पनीका प्रतिनिधिले ‘माइन्युट’मा हस्ताक्षर नगरी नै निस्किएपछि काम गर्न ढिलाइ भयो ।”

उहाँले बोर्ड हटाउनका लागि निर्माण कम्पनीसँग पटक–पटक पत्राचार गर्दा पनि कम्पनीले अटेरी गरेपछि कानुनविद्सँगको छलफलमा हटाइएको बताए । उनले कम्पनीले सम्झौता अनुसारका कुनै पनि काम नगरेको र नगरपालिकालाई पनि राजस्व प्राप्त नभएको बताए।नगरपालिकाले बिल बोर्ड हटाएकामा अत्तरिया उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोकराज देवकोटाले खुसी व्यक्त गरे ।

“बिलबोर्ड राख्ने समयमा पनि एक्लै सङ्घले विरोध गरेको थियो” उनले भने “त्यतिबेला हाम्रो कुरा सुनिएन, अत्तरिया चोक व्यावसायिक कम्पनीलाई विज्ञापनका लागि जिम्मा दिइएको थियो ।” उनले चोकलाई अझ व्यवस्थित बनाउन उद्यानको रङगरोगन गर्ने, चोकमा भएका अव्यवस्थित तार हटाउने लगायतका काम गर्नुपर्ने बताए।

यसैगरी गोदावरी चेम्बर अफ कर्मशका वरिष्ठ उपाध्यक्ष मोहम्मद नईमुद्दिन भाटले नगरवासीको चाहना अनुसार नगरपालिकाले चोकमा रहेको बोर्ड हटाउने कार्य गरेको बताए। उनले भने “चोकलाई अव्यवस्थित र कुरुप देखाइरहेको बिल बोर्ड हटाइँदा चोकको सुन्दरता बढ्नेछ ।” गोदावरी नगरपालिका–२ निवासी राज भट्टराईले चोकको सुन्दरता बिगार्ने बिलबोर्ड हटाइनु एकदमै राम्रो काम भएको बताए। उनले प्रदेशकै प्रवेशद्वारमा रहेकाले चोकलाई अझै व्यवस्थित बनाउन आवश्यक छ भने।

  • हाइमास्ट लाइट
बुधबार, कार्तिक ०९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.