• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

सेती र सुर्नया तर्ने पुल बनेन

  •   शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित

बैतडी- सेती नदी र सुर्नया नदीमा पुल नहुँदा यहाँका हजारौँ स्थानीयको दैनिकी कष्टकर बनेको छ । सेतीको पुल २०७८ सालको बाढीले बगाएको हो भने सुर्नया नदीमा बन्न लागेको मोटरेवल पुल आठ वर्षदेखि अलपत्र परेको छ । सिगास गाउँपालिका–७, भौनेलीपातलदखि डोटी जिल्लाको आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने सेती नदीको पुल बाढीले बगाएपछि यहाँका स्थानीय समस्यामा परेका छन् ।

पाटन नगरपालिका–६, स्थित सुर्नया नदीमा आठ वर्ष अघि निर्माण सुरु भएको मोटरेवल पुल अलपत्र पर्दा पाटन नगरपालिकाको कैलापाल र सकारका करिब २० हजार स्थानीयको मोटर चढ्ने धोको अधुरै छ । सेती नदीमा पुल नहुँदा डोटीको आदर्श गाउँपालिकासम्म यातायात पुगेकाले दैनिक उपभोग्य वस्तु किन्न पनि जोखिम मोलेर जानुपर्ने बाध्यता रहेको स्थानीय प्रेमबहादुर बोहराले बताए ।

भावुक हुँदै उनले भने,–‘मोटर चल्ने बाटो छैन, नदी तर्ने पुल छैन ।’ अर्का स्थानीय युवा पदम खडायतले भने ‘गाउँमा सडक, बिजुली बत्ती र खानेपानी छैन । चुनाव नजिकिएपछि पुल बनाउने उम्मेदवारले बाचा गरे ।’ सेतीको बाढीले पुर्‍याएको क्षतिको अवलोकन गर्न सांसद, मन्त्री र स्थानीय सरकारका प्रतिनिधि आए पनि एक वर्षसम्म न राहत न त पुल नै बनेको ढुङ्गाढका बाढीपीडित लोकबहादुर चन्दले पीडा सुनाए ।

उनले भने, ‘बाढीले घर खेत र नदी तर्ने पुल बगाएको छ । निरीक्षण गर्न नेता आए पनि कुनै राहत आएन । बाढीले बगाएको पुल पनि बन्न सकेको छैन । अन्न फल्ने खेतमा बालुवा थुप्रिएको छ ।’ चुनावमा भोट माग्न गाउँ आएका नेतालाई बाढीले बगर बनाएको खेत देखाउँदै ढुङ्गाढवासीले पुल बनाई दिनेलाई नेतालाई भोट दिने स्थानीय चक्रबहादुर महराले बताए ।

ढुङ्गाढ क्षेत्रमा २०५८ साल जेठ २६ गते , २०७०, २०६५ र २०७८ कात्तिक र २०७९ असोज अन्तिम साता गरी पटक–पटक आएको बाढीले गाउँ तहसनहस हुँदा पनि गतिलो तटबन्ध निर्माण हुन नसकेको स्थानीय लोकबहादुर चन्द बताउनुहुन्छ । “बाढीका कारण १०३ घर परिवार विस्थापित छन् । २०७८ र २०७९ मा आएको बाढीले उठिबास हुने भएको छ । बाढी पीडितका कुरा कसैले सुनिदिएन ।”

सुर्नया नदीको पुल अलपत्र

सडक डिभिजन कार्यालय पाटन, बैतडीले ठेक्कामार्फत २०७१ सालदेखि निमार्ण सुरु गरेको मोटरेबल पुल आठ वर्षसम्म पूरा नहुँदा पाटन नगरपालिका–१, र ७ नम्बर वडा जोड्ने सडकमा यातायात चल्न नसक्दा स्थानीयले दैनिक उपभोग्य वस्तु पिठ्यूँमा बोकेर ढुवानी गर्न बाध्य भएका छन् ।

दुई करोड ९० लाख रुपियाँको लागतमा निर्माण भइरहेको पुलको विषयमा सडक डिभिजन कार्यालयमा पुगेर गुनासो राख्दा पुल निर्माणको काम अघि बढ्ने आश्वासन मिलेको पाटन नगरपालिका–१, का वडा अध्यक्ष तर्क ठगुन्नाले बताउनुभयो ।

पुल निर्माणको काम ७० प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम समयमै निर्माण गर्न ठेकेदारलाई ताकेता गरेको सडक डिभिजन कार्यालय पाटन, बैतडीका प्रमुख रमेश चौधरीले जानकारी दिनुभयो ।

 

  • पुल बनेन
शुक्रबार, कार्तिक ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.