धनगढी- कैलालीको बुढीतोलामा जीप दुर्घटना भएको छ । दार्चुलाबाट धनगढी तर्फ आउँदै गरेको सुपप्र ००१ ज १२४३ नम्बरको जीप दुर्घटना भएको हो ।
जीप सडक किनारामा उल्टो पल्टिएको छ । जीपमा सवार २ जना घाइते भएका छन् ।