कञ्चनपुर- महाकाली प्रादेशिक अस्पतालका पूर्व मेसु डा. सुभेषराज कायस्थ रामलीला रत्न सम्मान गरेको छ । रामलीला समिति कञ्चनपुरले महाकाली प्रादेशिक अस्पतालका पूर्व मेसु डा. सुभेषराज कायस्थ सम्मान गरेको हो ।
रामलीला समिति कञ्चनपुरका अध्यक्ष समरजङ्ग बहादुर चन्दले यस क्षेत्रका स्वास्थ्यका अतुलनीय भूमिका निर्वाह गरेको भन्दै रामलीला रत्न सम्मान गरिएको बताए ।















