• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

आमाको मायाँ छात्रवासमा एसपीएका विधार्थीले स्थापना गरे लाइब्रेरी

  •   सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित

धनगढी- अभिभावकविहिन विधार्थीहरुलाई आश्रय दिदैँ आएको धनगढी तारानगरस्थित आमाको मायाँ छात्रवासमा सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले पुस्तकालय (लाइब्रेरी) स्थापना गरेका छन् । एसपीएको स्नातकतहमा अध्ययनरत् विधार्थीहरु रोशन खत्री, कञ्चन सावँदलगायतको टोलीले उक्त लाइब्रेरी स्थापना गरेको हो । एसपीए कलेजका प्रबध निर्देशक सुवाश शाहीले एक कार्यक्रमबीच सोमबार लाइब्रेरीको उद्घाटन गरे ।

लाइब्रेरीको उद्घाटन गर्दै शाहीले कलेज उमेरदेखि विधार्थीहरुले लाइब्रेरी स्थापनाजस्तो सामाजिक कार्यमा लाग्नुलाई सह्रानीय काम भन्दै प्रेरणादायी काम भएको बताए । ‘कलेज पढ्दादेखि नै सामाजका प्रभाव पार्ने लाइब्रेरी स्थापनाको सोच आउनु सह्रानीय छ र यो प्रेरणादायी काम भएको छ,’ शाहीले भने, ‘सबै कलेज, स्कुलका विधार्थीहरुले यस्तायस्तै श्रृजनात्मक काम गर्ने हो भने समाज विकास हुन धेरै समय लाग्दैन ।’

‘समाजबाट लिने प्रतिस्पर्धा बढी भएका बेलामा देशलाई के दिनसकिन्छ भन्ने सोच्ने भावना मनबाट आउने हो भने देश परिवर्तन हुन समय लाग्दैन,’ उनले भने, ‘लाइब्रेरी स्थापनामा हाम्रा विधार्थीले अग्रसरता देखाउँनु हाम्रा लागि गर्वको कुरा हो । यसमा हामीले पनि सहयोग गर्न पाएकोमा खुशी छौं ।’

लाइब्रेरी निर्माणमा एसपीए कलेजसँगै धनगढी उपमहानगरपालिका, चौधरी बुक डिपो, इमेज बुक्स एण्ड स्टेशनरी तथा अपी इन्टरटेनमेन्टलगायत संस्थाको सहयोग रहेको निर्माणकर्ता रोशन खत्रीले बताए । उनले लाइब्रेरी निर्माणका क्रममा सहयोग गर्ने कञ्चन सावँद, सिखा श्रेष्ठ, विवेक जोशी, सारा थापा र सुशील चन्दलाई धन्यवाद दिदैँ आगामी दिनमा लाइब्रेरीलाई थप विकास गर्दै जाने बताए ।

छात्रवास प्रमुख सुवास तामाङले छात्रवासमा रहेका विधार्थीहरुको अध्यापन अध्ययनमा सहयोग पुर्याउँने हेतुले लाइब्रेरी स्थापना भएकोमा खुशी व्यक्त गरे । भोलि तीनै किताब पढेर विधार्थीहरुले उज्ज्वल भविष्य निर्माण हुने आशा उनले व्यक्त गरे ।

सोही कार्यक्रममा धनगढीको छठ पुजा व्यवस्थापन समितिका अध्यक्ष सन्तोष मण्डलले छात्रवासमा रहेका विधार्थीहरुको भविष्य उज्वल सबैको दायित्व भएकाले पुस्तकालय निर्माण टोलीलाई धन्यवाद दिए । उनले आफ्नो तर्फबाट मासिक सय केजी चामल छात्रवासलाई उपलब्ध गराउँने प्रतिबद्धता समेत जनाए ।

  • आमाको मायाँ
सोमबार, कार्तिक २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.