• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, भदौ ३०, २०८३
☰
मङ्गलबार, भदौ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ९. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

योजनामा कमिसन खाने प्रवृति रोक्छु : उम्मेदवार धामी

  •   मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित

धनगढी- बामलोकतान्त्रिक गठबन्धनबाट कैलाली क्षेत्र नम्बर ५ को प्रदेश सभा १ का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता रमेशसिंह धामीले आफू निर्वाचित भएपछि योजनामा कमिसन खाने प्रवृतिको अन्त्य गर्ने दावी गरेका छन् । धनगढी उपमहानगरपालिका–१८, घुराहामा मंगलबार आयोजित चुनावी कार्यक्रममा उनले सरकारका योजना कार्यान्वयनका क्रममा कमिसन खाने प्रवृति आफूले रोक्ने दावी गरे ।
‘मेरो क्षेत्रमा कार्यान्वयन हुने योजनामा कसैले पनि कमिसन खान पाउने छैन । जति बजेट आउँछ त्यसको पूरै काम हुन्छ ।’ धामीले भने, ‘न कर्मचारीले कमिसन खान पाउँछन् ।

न कार्यकर्तालाई खान दिइनेछ ।’ यो क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले आएका योजनामा पनि कमिसन खाएको उनले आरोप लगाए । उनले मतदातालाई आकर्षित गर्नका लागि पूरा गर्न नसकिने आश्वासन र सपना आफूले नबाँड्ने दावीसमेत गरे । झुठा आश्वासन नबाँड्ने भन्दै उनले गर्न सकिने काम र योजनालाई मात्र चुनावी प्रतिवद्धताका रुपमा अघि सारेको दावी गरे । ‘अरुको जस्तो झुट बोलेर, भ्रममा पारेर र झुठा आश्वासनका सपना बाँडेर मत माग्दैन । गर्न सकिने योजना र काममात्र अघि सारेको छु ।’ धामीले भने, ‘निर्वाचित भएपछि अहिले बोलेका सबै कुरा विस्तारै पूरा गर्ने प्रतिवद्धता जनाउँछु ।’

सीमित बजेटका कारण मतदाताले अघि सारेका सबै योजना पूरा गर्न नसकिने भन्दै उनले तिनको प्राथमिकता निर्धारण गरेर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । निर्वाचित भएपछि गाउँमा फर्केर नआउने प्रवृति आफूले नदेखाउने उनले दावी गरे । जनप्रतिनिधिका रुपमा कसैलाई काखापाखा नगरी काम गर्ने उनको भनाइ थियो ।

‘पाँच वर्षपछि फेरि भोट माग्न आउनु पर्छ । त्यसबेला पनि अनुहार देखाउने सक्ने गरी र तपाइहरुको मत खेर नजाने गरी काम गर्नेछु ।’ धामीले भने, ‘मेरो निर्वाचन क्षेत्रका १३ वटै वडा विकासका दृष्टिले निकै पछाडि छन् । निर्वाचित भएपछि संघ र प्रदेश सरकारसँग समन्वय गरेर बढी बजेट ल्याउने र विकासका योजनाहरु कार्यान्वयन गर्न पहल गर्नेछु ।’ वडा नम्बर १६ मा सडक, सिँचाइ, तटबन्धको समस्या रहेको उल्लेख गर्दै धामीले ती काम आफूले गर्ने दावी गरे ।

उनले यो क्षेत्रमा प्रदेश र संघ दुवैमा गठबन्धनको जित निश्चित रहेको दावी गरे । संविधानको रक्षाका साथै देशको विकास र समृद्धिका लागि पाँच दलको गठबन्धन बनेको उनको भनाइ थियो । मुलुकमा राजनीतिक व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिन नसकेको उल्लेख गर्दै धामीले शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गरे ।

‘हामीले व्यवस्था बदल्यौँ, अवस्था बदल्न बाँकी छ । शिक्षा, स्वास्थ्य रोजगार, पूर्वाधार विकास हुन सकेको छैन । जनतामा निराशा पैदा भयो ।’ धामीले भने, ‘संविधान बचाउन र देशको विकास गर्न गठबन्धन बनेको हो । त्यसैले विकासका लागि गठबन्धनलाई मत दिन आग्रह गर्छु ।’

  • कमिसन खाने
मङ्गलबार, कार्तिक २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण
शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील
पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च
सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?
स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन
डोटीमा भरुवा बन्दुक बरामद

समाचार

सबै

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

बुधबारदेखि ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण

शेरबहादुर देउवाले जारी गरे ७ बुँदे अपील

पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.