• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ८. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ९. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • १०. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

निर्वाचनको मौकामा काठ तस्करी

  •   बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित

कञ्चनपुर- निर्वाचनको मौका छोपी चुरे क्षेत्रमा धमाधम काठ तस्करी भइरहेको भेटिएको छ । चुरे संरक्षण सञ्चालका पदाधिकारी र कर्मचारीले सोमबार अनुगमन गर्दा सालका रूखहरू ढालेर तस्करी भइरहेको भेटिएको हो । कञ्चनपुरको वेदकोट नगरपालिकाअन्तर्गत गणेश र बत्छेला सामुदायिक वनको उत्तरतर्फ चुरेमा आधा दर्जन सालका रूखहरू काटिएको अवस्थामा भेटिएका हुन् ।

तीमध्ये केही रूखहरू तस्करी भइसकेको छ भने केही सोही क्षेत्रमा चिरान भइरहेको अवस्थामा भेटिएका सञ्जालका उपाध्यक्ष मोहन चन्दले बताए । सामुदायिक वनको झन्डै ५ किलोमिटर उत्तरतर्फ कमलताल क्षेत्रमा सालका गोलियासँगै काट्न प्रयोग भएको हाते आरासमेत भेटिएको चन्दले बताए ।

‘एकै ठाउँमा छ रूख काटिएका छन्, आधाभन्दा बढी अन्तै लगिसकिएको छ,’ उनले भने, ‘आधा पनि गोलिया बनाएर चिरान भइरहेको देखियो ।’ अनुगमनका क्रममा तस्करीमा संलग्नहरू भने नभेटिएको सञ्जालका कर्मचारी करन भट्टले बताए । उनका अनुसार बत्छेला र गणेश सामुदायिक वनका उत्तरतर्फ चुरेमा धेरै ठाउँमा रूखहरू काटिएका छन् ।

नयाँ काटिएका मात्रै ४ वटा रूख भेटिएको उनले बताए । उनका अनुसार एक साताअघि बत्छेला सामुदायिक वन क्षेत्रमा काठ तस्करी भइरहेको अवस्थामा बरामद भएको थियो । उक्त बरामद भएको काठ पनि सोही क्षेत्रबाट ल्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

मतदानको दिन नजिकिँदै गर्दा राजनीतिक दलदेखि प्रहरी प्रशासनलगायत सबै कर्मचारी निर्वाचनमा केन्द्रित भएका बेला चुरेमा वन फँडानी भइरहेको हो । विगतमा पनि निर्वाचनका बेला वन फँडानी हुने गरेको छ । तर डिभिजन वन कार्यालयका कर्मचारी भने यसतर्फ बेखबर हुने गरेका छन् । कतिपय क्षेत्रमा वनकै कर्मचारीको मिलेमतोमा समेत तस्करी हुने गरेको सञ्जालका पदाधिकारीको आरोप छ ।

उनले डिभिजन वन कार्यालय कञ्चनपुरलाई समेत जानकारी गराइएको बताए । कमलताल आसपासमा भइरहेको फँडानीको अनुगमनका डिभिजन वनकै कर्मचारी पनि सहभागी भएको उनले बताए । ब्रह्मदेव सव डिभिजनअन्तर्गत पर्ने उक्त क्षेत्रमा एक रूख मात्रै ढालेको भेटिएको छ । ब्रह्मदेव सव डिभिजन कार्यालयका प्रमुख जीवन भण्डारीले गस्तीका क्रममा रूख ढालेको भेटिएको बताए ।

 

  • काठ तस्करी
बुधबार, कार्तिक २३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु
वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती
आज गुरु पूर्णिमा र व्यास जयन्ती पर्व मनाइँदै
कस्तो रहला आजको मौसम ?

समाचार

सबै

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

लागूऔषधसहित ४ जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.