धनगढी – कैलालीको घोडाघोडी नगरपालिकामा स्थानीयलेले तालाबन्दी गरेका छन् ।
नगरपालिकाले मापदण्ड बिना सडक छेउछाउका संरचना हटाएको र मनोमानी गरेको भन्दै घोडाघोडी १० पहलमानपुरका स्थानीयले तालाबन्दी गरेका हुन् ।