• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकामा तालाबन्दी

  •   बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित

बझाङ- महिना दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा बुंगल नगरपालिकाको नियमित कामकाज प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण सेवाग्राहीलाई समस्या भएको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको कामकाज गर्दै आएका शिक्षा अधिकृत देवराज जोशीले उक्त पदमा काम गर्न नसक्ने भन्दै राजीनामा दिएपछि नगरपालिकामा दैनिक प्रशासन सञ्चालनमा समस्या भएको हो ।

जोशीले गत कात्तिकमा नै राजीनामा दिएका थिए । ‘काम गर्दा अनावश्यक दबाब आउन थाल्यो,’ जोशीले भने, ‘त्यसैले म सक्दिनँ भनेर कात्तिक राजीनामा दिएको थिए । अर्को व्यक्ति नआउन्जेलसम्म काम गरिदिनुहोस् भनेको भएर माघसम्म काम गरें । नसक्ने भएपछि छोडेको हुँ ।’

स्थानीय भएका कारण पनि आफूलाई काम गर्दा अनावश्यक दबाब आउने गरेकोले छोड्नुपरेको उनले बताए । नगर कार्यपालिकाले रिक्त रहेको उक्त पदमा प्रशासन शाखामा कार्यरत ध्रुवराज जोशीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरेपछि आफूले काम गर्न छोडिदिएको उनको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको दैनिक प्रशासन सञ्चालन गर्न समस्या भएको नगर प्रमुख जयबहादुर धामीले बताए । प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणका योजनालगायतको रकम भुक्तानी दिनका लागि समस्या भएको, नगरपालिकाले गर्ने निर्णय र टेन्डर प्रक्रिया तथा दैनिक कामकाजमा समेत समस्या भएको उनले बताए ।

नगरकार्यपालिकाले निर्णय गरेका व्यक्ति ध्रुवराज जोशीलाई संघीय मन्त्रालयले सहमति नदिएपछि आफू काठमाडौंमै प्रशासकीय अधिकृतको खोजीमा लागेको धामीको भनाइ छ । उनले मन्त्रालयले उपसचिवस्तरको मान्छे पठाउनुपर्ने वा नगरपालिकाले निर्णय गरेका जोशीकै नाममा सहमति दिनुपर्नेमा त्यसो नगरेको बताए ।

यता नगरपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनाएको भन्दै विप्लवनिकट नेपाल कम्युनिस्ट पार्टीले नगरप्रमुख जयबहादुर धामी र उपप्रमुख धनबहादुर बोहराको कार्यकक्षमा आइतबारदेखि ताला लगाएको छ ।

नगरपालिकालाई कार्यकर्ता भर्ती केन्द्र बनाएको र दलगत स्वार्थ राखेर अनावश्यक दबाब दिंँदा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको नेकपाका बुंगल नगरपालिका इन्चार्ज बटमले बताएका छन् । विज्ञप्ति जारी गर्दै उनले कर्मचारीविहीन बनाएर जनतालाई सास्ती दिने काम नर्गन नगरपालिकालाई चेतावनीसमेत दिएका छन् ।

 

  • तालाबन्दी
बिहिबार, फागुन ०४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.