• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

संयुक्त गठबन्धनको धनगढी प्रतिबद्धता पत्रः भ्रष्टाचारमुक्त धनगढी, सुशासनमा अगाडि

  •   सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा गठबन्धन दलहरुले संयुक्तरुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। ‘हामी भ्रष्टाचार गर्ने छैनौ र गर्न पनि दिने छैनौ’ भन्ने प्रणसहित २२ बुँदे प्रतिबद्धता पत्र संयुक्त गठबन्धनका तर्फबाट सोमबार धनगढीमा सार्वजनिक गरिएको छ।

संयुक्त गठबन्धनका तर्फबाट धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जितेपछि नगरबासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण गर्दै धनगढीलाई सुशासनमा अगाडि ल्याउने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ।

धनगढीलाई आवश्यक पूर्वाधार तयार गरी महानगरपालिका बनाउन पहल गरिने बताउँदै संयुक्त गठबन्धनका तर्फबाट कांग्रेसमा मेयरका उम्मेदवार नृपबहादुर वडले भने, ‘उपमहानगरपालिकाको उर्मालाई नमुना बस्ती बनाइने छ।’

धनगढीको मुख्य बजार क्षेत्रका क्याम्पसरोड, चौराह र शहीद गेटमा आकाशे पुल, एक वडा एक पार्क, एक पोखरी र एक पुस्तकालय निर्माण, सुकुमबासी, मुक्त कमैया, अव्यवस्थित बसोबासीलाई वडामै गएर लालपुर्जा वितरण कार्यलाई निरन्तरता दिइने उनले बताए।

उनले भने, ‘यसअघि धनगढीका केही वडामा लालपुर्जा वितरण कार्य सुरु भइसकेको छ र, त्यसलाई निरन्तरता दिइने छ।’ एक गाउँ बहु उत्पादन नीति लिएर कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रमहरु सन्चालन गरिनुका साथै किसानका लागि कृषि बिमा कार्यक्रम ल्याइने उनले बताए।

धनगढीलाई शैक्षिक हबका रुपमा विकास गरिने बताउँदै उनले भने,‘हामीले हाम्रो प्रतिबद्धता पत्रमा निजी स्रोतका शिक्षकलाई नगर शिक्षकमा परिणत गरिसकेकाले तलब भत्ता सुविधा सरकारी शिक्षकसरह बनाउने छौँ।’

बालविकास केन्द्रका शिक्षकलाई आधारभूत तहको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता पत्रमा उल्लेख गरेको उनले बताए। उपमहानगरपालिकाभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनुका साथै प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्दैमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गराउने उनले बताए।

‘एक घर एक धारा’ को व्यवस्था गरिने बताउँदै उनले भने,‘खानेपानी सरसफाई तथा ढल व्यवस्थापनका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने छ।’ छाडा चौपायाका कारण किसानको बालीनाली नोक्सान हुनबाट जोगाउन यसअघि वडा नम्बर ७ र ३ मा निर्माण गरिएको गौशालालाई थप व्यवस्थित गरिने उनले बताए।

बहुजातीय, बहुसांस्कृतिक संग्रहालय निर्माण गरी सबै धर्म सम्प्रदाय र तीसँग सम्बन्धित आस्थाका केन्द्रको विकास तथा प्रवर्द्धन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ। धनगढीका १५ र १६ नम्बर वडामा औद्योगिक क्षेत्र स्थापना गरिने उनले बताए। विदेशमा रहेका धनगढी बासीलाई लगानीका लागि प्रोत्साहन कार्यक्रम सञ्चालन गरिने मेयरका उम्मेदवार वडले बताए।

धनगढी उपमहानगरपालिकाबाट गठबन्धनका तर्फबाट मेयर पदमा वड र उपमेयर पदमा नेकपा ९माओवादी केन्द्र०की शान्ति अधिकारीले उम्मेदवारी दिएका छन्।

  • प्रतिबद्धता पत्र
सोमबार, बैशाख १९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.