• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, असोज ०३, २०८३
☰
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • २. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ३. बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ६. रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

  • ७. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • ८. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ९. मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

हराउँदै पठन संस्कृति : पुस्तकालय छन्, पाठक छैनन्

  •   सोमबार, फागुन २२, २०७९ मा प्रकाशित

दोधारा चाँदनी – कुनैबेला पाठकले भरिभराउ हुने पुस्तकालय अहिले सुनसान छन् । प्रविधिको बढ्दो पहुँच र सामाजिक सञ्जालका कारण पठन संस्कृति लोक हुन थालेपछि पुस्तकालय सुनसान बनेका हुन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित शुक्लाफाँटा सामुदायिक पुस्तकालयमा दुई वर्ष पहिलेसम्म पाठक आएर भरिभराउ हुने गरेकामा अहिले सुनसान छ । पुस्तकालयका सञ्चालक नारायण लम्साल दुई वर्षअघिसम्म पाठक प्रायजस्तो आउने गरेको भए पनि अहिले आउन छाडेको बताउन्छन । ‘केही वर्ष पहिलासम्म फाट्टफुट्टरुपमा पाठक आउथे अहिले कोही आउँदैनन् । पुस्तकालयमा प्रशस्तै पुस्तक छन् तर अध्ययन गर्नेको सङ्ख्या छैन’, उनले भने । अहिले सामाजिक सञ्जालका कारण खोजेको कुरा गुगलमा तुरुन्तै भेटिने भएपछि उनीहरुलाई पुस्तकालयसम्म धाउनै नपर्ने लम्सालले बताउन्छन ।

पछिल्लो समय पढ्ने बानीको विकास नहुँदा पुस्तकालय सुनसान बनेको उनको भनाइ थियो । लम्सालले विद्यालयबाटै शिक्षककले विद्यार्थीलाई पढ्न प्रेरित गर्नुपर्नेमा जोड दिए । मानिस अहिले फुर्सदमा भए पनि टिकटक, फेसबुक चलाएर बस्ने गरेकाले पढ्ने बानी हराउँदै गएको छ । लम्सालका अनुसार पुस्तकालयमा १२ हजारको हाराहारीमा पुस्तक छन् ।

बेदकोट सामुदायिक पुस्तकालयमा पनि पाठक नआउँदा बन्द हुने स्थितिमा छ । विसं २०७४ सालमा स्थापना गरिएको उक्त सामुदायिक पुस्तकालयमा अहिले अध्ययन गर्ने व्यक्ति नभएर बन्द हुने अवस्थामा पुगेको पुस्तकालयका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए । ‘अहिले मानिसमा पढ्ने बानी हराउँदै गएको छ । त्यसैले पनि यहाँ पढ्न आउनेको सङ्ख्यामा कमी हुँदै गएको छ’, उनले भने ।

पुस्तकालयलाई नयाँ प्रविधियुक्त बनाउनसके पाठकको सङ्ख्या बढ्ने उनको भनाइ छ । पुस्तकालयमा अनुसन्धान गर्नेबाहेक अन्य कोही नआउने अध्यक्ष सिंहले बताए । पुस्तकालयमा बुढापाका धार्मिक पुस्तक पढ्न आउने गरेका छन् । ‘युवापुस्ता सामाजिक सञ्जालबाट नै आवश्यक कुरा खोज्ने र मोबाइल, ल्यापटपमा नै पढ्ने गर्दछन् । सामाजिक सञ्जालका कारण मानिसमा पुस्तकालयमा आएर पढ्ने रुचि घट्दै गएको छ’ उनले भने ।

प्रगतिशील लेखक सङ्घ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमेश पन्त मितबन्धुले प्रविधिको विकाससँगै पुस्तकालय पनि प्रविधियुक्त बनाउनुपर्ने बताए । पुस्तक नपढेसम्म ज्ञान हासिल गर्न नसकिने भन्दै उनले पुस्तकालयप्रति अभिरुचि राख्ने र प्रेरणा जगाउने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । अध्यक्ष मितबन्धुले सामाजिक सञ्जालको प्रयोग सही तरिकाले गर्दा नवीन ज्ञान हासिल गर्न सहयोगी हुने बताए ।

‘पुस्तकालयमा युवापुस्ताको रुचिका विषयसँग सम्बन्धित पुस्तक उपलब्ध हुनुपर्छ । स्रष्टाले पनि बद्लिँदो परिवेशअनुरुप पुस्तक लेख्नुपर्छ’ उनले भने ।

नेपालमा ज्ञान हासिल गर्नभन्दा मनोरञ्जनको साधनका रुपमा सामाजिक सञ्जालको प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ थियो । त्यसैले बालबालिकालाई विद्यालयस्तरदेखि नै सामाजिक सञ्जालको सही प्रयोग गर्ने तथा पुस्तकप्रति अभिरुचि राख्नेखालका कार्यक्रम सञ्चालन गर्नसके पठन संस्कृतिलाई बचाई राख्न सकिने अध्यक्ष मितबन्धुले बताए । रासस

  • पठन संस्कृति
सोमबार, फागुन २२, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट
वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट
कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप
वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु
कैलालीसहित सुदूरपश्चिमका विभिन्न जिल्लामा लागूऔषध र भरुवा बन्दुक बरामद, ५ जना पक्राउ
फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

समाचार

सबै

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

वर्तमान संविधान जनताको ठूलो त्याग र बलिदानबाट निर्माण भएको हो : मुख्यमन्त्री भट्ट

कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

वर्तमान संविधान नेपाली समाजको विविधतालाई समेट्ने सामाजिक दस्तावेज हो : मन्त्री थारु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ७ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • २.
    च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६

  • ३.
    बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ६.
    रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.