• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ९. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • १०. पूर्वाधार मन्त्रालयको ९ वर्षको प्रगति : १ हजार किलोमिटर सडक कालोपत्र, ६४ अर्बभन्दा बढी खर्च

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाद्वारा सञ्चालित कार्यक्रमहरुको अनुगमन

  •   मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित

धनगढी- प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कैलाली जिल्लामा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरिएको छ ।

परियोजना कार्यान्वयन इकाई कार्यालय कैलालीको अगुवाईमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलसहित अन्तर निकाय संयुक्त अनुगमन टोलीले जिल्लामा सञ्चालित कार्यक्रमहरुको अनुगमन गरेको हो ।

टोलीले सामबार जिल्लाको कैलारी गाउँपालिका र भजनी नगरपालिका क्षेत्रमा सञ्चालित कार्यक्रमहरुको अनुगमन गर्दै देखिएका समस्याका बारेमा जानकारी लिएको छ । यो परियोजना अन्तर्गत अहिले केही ठाउँमा गुहँ खेतीमा जिरो टिलेट प्रविधि (बिना खनजोत) अपनाइएको छ भने केही किसानले चक्लाबन्दीमा गहुँ उत्पादन गरिरहेका छन् ।

टोलीले जिरो टिलेज प्रविधिमार्फत कैलारी गाउँपालिका वडा नम्बर ८ स्थित पृथ्वीपुरका किसान अजित कुमार चौधरी र बिहारी चौधरीले २२ कट्टा र सोही ठाउँका सोनुराम चौधरीले २२ कट्टामा लगाइएको गहुँ खेतीको अनुगमन गरेको छ ।

अर्का किसान सोनु चौधरीले पनि यस प्रविधिबाट गहुँ खेती राम्रो उत्पादन हुनुका साथै आफ्नो देखेर अन्य किसानहरु पनि आकर्षित भएको बताए । जिरो टिलेज मेसिन सबै ठाउँमा उपलब्ध हुनसके धेरै किसानले यही प्रविधिबाट खेती गर्नसक्ने उनको भनाइ छ ।

परम्परागत गहुँ खेतीको लागतमा लाभ उठाउने उद्देश्यसहित लागू गरिएको जिरो टिलेजबाट गहुँ खेती गर्नका लागि प्रधानमन्त्री आधुनिक कृषि परियोजनाले किसानहरुलाई बिउँ, मल, कृषि यन्त्र उपकरणलगायतका ५० प्रतिशत अनुमान दिएको छ ।

यसैगरि सोही गाउँपालिकाको वडा नम्बर ९ सिमराना स्थित हरियाली कृषि समूहले चक्लाबन्दीमा गरिएको गहुँ खेतीको पनि अनुगमन गरेको छ । ४५ विघामा गरिएको गहुँ खेतीमा ३१ जना किसान सहभागी छन् । चक्लाबन्दीमा खेती गर्दा यस वर्ष उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको किसान सन्तराम चौधरीले बताए । उनले मल, बिउँ, उपकरणमा अनुदान प्राप्त गरेको बताए ।

कैलारी–७ को बसन्ता स्थित गहुँबालीको जातीय प्रदर्शन कार्यक्रमको पनि अनुगमन गरियो । सो ठाउँमा प्रति तीन कट्टामा आदित्य, बोर्लग २०२०, जिंक–२, एन।एल ९७१ र वाणगंगा जातका जातीय गहुँ खेती र सोही ठाउँमा बिज वृद्धि कृषक समूहले बिउँको लागि लगाएको गहुँ खेतीको पनि अनुमगन गरिएको छ ।

साथै भजनी नगरपालिका वडा नम्बर ८ खैरीमा गरिएको चैते धानको पनि अनुगमन गरिएको छ । यसै परियोजना अन्तर्गत बिउँमा ५० प्रतिशत अनुदानमा चैते धान खेती गरिरहेको किसान धिरज विश्वकर्माले बताए । कृषि समूहलाई अनुदानमा पावर टेलर पनि प्राप्त भएको उनले बताए । भजनी क्षेत्रमा अधिकांश किसानले वर्षामा हुने डुबानका कारण चैते धान खेती गर्दै आएका छन् ।

प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना अन्तर्गत किसानलाई अनुदान दिएर खेती गर्न प्रोत्साहन गरिएको परियोजना कार्यान्वयक इकाई कार्यालय कैलालीका प्रमुख गोविन्दराज जोशीले बताए । परियोजना अन्तर्गत गरिने खेती प्रविधिबारे किसानहरु विस्तारै जानकार र त्यसतर्फ आकर्र्षित भइरहेको बताए । परियोजना सकिएपछि पनि किसानहरुले नयाँ प्रविधिमार्फत खेती गरुन् भन्ने परियोजनाको उद्देश्य रहेको उनले बताए ।

  • अनुगमन
मङ्गलबार, चैत २१, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
कैलालीमा जेई खोप अभियान : दुई नगरपालिकामा ३८ हजार भन्दा बढीले लगाए खोप

समाचार

सबै

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.