• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिममा बिसु पर्वको रौनक

  •   मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित

समिर परियार
सुदूरपश्चिम प्रदेशमा यतिबेला चैत्र महिना को अन्तिम हप्ता लागे संङसगै बिसु पर्व को रौनक छाएको छ । नयाँ बर्षको दिन अर्थात् वैशाख १ गते सुदूरपश्चिममा बिसु पर्व बनाउने प्रचलन रहिआएको हो । बिसु पर्व विशेष गरी सुदूरपश्चिम का सात वटा पहाडी जिल्लामा मनाइन्छ । अछाम, डोटि, डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला र बैतडीमा मनाइने गरिन्छ । बिसु पर्वमा देवर(भाउज नन्द(भाउजु र साली–भिनाजुले एक आपसमा सिस्नुपानी झ्याम झ्याम गरेर यो पर्व मनाउने गर्दछन् ।

देवर नहुनेले र नन्द नहुने भाउजु नहुनेले भिनाजु नहुनेले साली नहुनेले बिसु तिहारको दिनमा आफैले भएपनि शरिरमा सिस्नुपानी लगाउनु पर्ने परम्परा छ । प्रदेश गएकाहरु पनि गाउँ फर्किएपछि दशैंको बेलामा जस्तै रौनकता बढ्छ ।

किन मनाइन्छ बिसु पर्व ?
बिसु तिहारकै दिन कुल देवताको पुजा गरि गतानी डुब्का स्थानीय खानाका परिकार पकाइ खाने चलन छ। हिन्दू सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसियाली स्वरूप पौराणिक कालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सुर्य पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको विश्वासमा पर्व मनाइने गरेको किंवदन्ती पाइन्छ। बिसु पर्वका दिन मिठो मसिनो खाने, आफन्त ईष्टमित्र भेटघाट रमाइलो गर्ने सिस्नुपानी लगाउने चलन पनि छ।

गाउँमा पुतला नाँच
बिसु पर्वको अवरमा यहाँका केही जिल्लामा पुतला नाँच खेल्ने गरिन्छ । बीसु पर्वमा महिलाहरुले खेल्ने पुतला नाँचले केहि दिन पहिले देखि नै अछाम, बाजुरा, बझाङ लगायतका जिल्लाका गाउँ गाउँमा रौनकता छाएको छ। चैत्र २५ देखि वैशाख १ गतेसम्म पुलना खेलिन्छ । काल्पनिक दुलहा दुलहीको बिहे गराइ रमाइलो गरिन्छ । विशेष गरी महिलाले सानो कपडाको पुतला बनाई दुलाहा दुलहीको बिहे गर्ने गरिन्छ। सम्दी–सम्दिना बनाएर ढोगभेट गर्ने गरिन्छ ।

एउटा मन्दिरको आगनमा गएर दुलहा–दुलहीको मण्डप बनाइ बिहे गराइन्छ। महिलाले चौबन्दी चोली र धोती लगाएर कम्मरमा सेतो पटुका बाँधेर त्यसकैको सानो भागलाई हातले फिर्काउँदै पुतलाका पीडा र बेदनाबारे गीत गाउने गर्दछन्।

(पुतला देउडा)
पँधेरेका पाटि मुनि पुतला जगाएर ल्याएयौं ।
रन……पुत
कालिका भाबरबाटी पुतला जगाएर ल्याएयौं।
रन……पुत
दुबिनी चउरबाटी जगाएर ल्यायाऊ।
रन……पुत
पाटन पथ्थरीबाटी पुतला जगाएर ल्याएयौं।
रन……पुत
गंगा किनारबाटी पुतला जगाएर ल्याएयौं।
रन……पुत
हिमाली हिमचुल्लीबाटी पुतला लगाएर ल्याएयौं ।
रन……पुत
बाजेउ ज्युका पटकानी पुतला खेल्न आएयौं ।
रन……पुत
बुवा ज्युका पटकानी पुतला खेल्न आएयौं।
रन……पुत
कान्छा बाका पटकानी पुतला खेल्न आएयौं।
रन……पुत
दाजु ज्युका पटकानी पुतला खेल्न आयाऊ।
रन……पुत
बुवाज्युका देलामुनि सुकिलो कोइर्यालो क्या पाउनु आयो ।
रन……पुत
बागिचर धर्मकी आयो
रन……पुत
त्यहि पाउनालाई धपाई दिया ।
रन……पुत
माल पोइल जान्या छैन।
रन……पुत
त्यहि पाउनालाई धपाई दिया।
रन……पुत
नैरे मेरा आमा जिउली।
रन……पुत
नैरे मेरा बुवा जिउला।
रन……पुत । यी र यस्तै पीडा र बेदनाका गीत बनाएर पुतला देउडा खेल्ने गरिन्छ।

  • बिसु पर्व
मङ्गलबार, चैत २८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै

लागुऔषधसहित पाँच जना पक्राउ

जबरजस्ती करणीको अभियोगमा एक जना पक्राउ

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.