बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिकावडा नं .८ बस्ने करिब ३८ वर्षिया बाशुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार शनिबार साँझ करिब ८ बजे तिर जोशीको शव फेला परेको हो। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














