• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज ०५, २०८३
☰
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई जरिवाना, अर्कोलाई उन्मुक्ति ?

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ५. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ६. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ७. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • ८. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

  • ९. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • १०. प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

सुदूरपश्चिमका तीनसहित देशभर गौरवका आयोजनाको प्रगति निराशाजनक

  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित

काठमाडौं- राष्ट्रिय योजना आयोगको प्रस्तावमा नेपाल सरकारद्वारा अघि बढाइएका आधारभूत आयोजनाहरू नै वर्षांैदेखि अलपत्र छन्। वास्तविक खर्चको लेखाजोखा र आवश्यक अध्ययनबिना अघि सारिएका यी आयोजनाहरू अलपत्र भएका हुन्। निर्माण सम्पन्न नभएका आयोजनाहरू अहिले सरकारलाई घाँडो बनेको महालेखापरीक्षकको नयाँ तथ्यांकले देखाउँछ। निर्माणमा ढिलाइ हुँदा आयोजनाको अवधि लम्बिने र लागत बढ्दा सरकारलाई थप व्ययभार पर्ने भएको छ।

विकाससँग सम्बन्धित २४ यस्ता गौरवका आयोजनाको प्रगति हरेक महालेखाको रिपोर्टमा न्यून नै रहेको छ। ६० को दशकको पूर्वाधारमा सुरु भएपनि यी आयोजनाको प्रगति ३० प्रतिशत पनि छैन भने केही त भौतिक निर्माणमा अघि बढेका पनि छैनन्। महालेखाको ६० औं प्रतिवेदनले आयोजनाको प्रगति विवरण सन्तोषजनक नभएको उल्लेख गरेको छ। पुष्पलाल लोकमार्ग, कर्णाली करिडोर, कालीगण्डकी करिडोर, भेरी बबई डाइभर्सन सिँचाइलगायतका आयोजना चालू आर्थिक वर्षमा नै पूरा हुनुपर्ने हो तर यो सम्भव नभएको महालेखाको प्रतिवेदनले देखाउँछ।

महालेखाले हरेक वर्ष सुझाव दिने तर त्यसलाई ठोस रूपमा कार्यान्वयनमा चासो नदिने गरेको अर्थविज्ञ डिल्लीराज खनाल बताउँछन्। ‘महालेखाले देखाएका सुझावप्रति त्यसलाई सुधार्न र समस्यालाई सम्बोधन गर्नप्रति ध्यान नजाने क्रम जारी रहेको देखिन्छ। सम्बन्धित संसदीय समितिहरूले पनि समस्याका सम्बन्धमा छलफल गर्ने र समाधान गर्नेतर्फ अघि नबढेको देखिन्छ,’ उनले भने। महालेखाको प्रतिवेदन औपचारिकतामा सीमित भएको उनले बताए।

सरकारले २०६८र६९ मा समृद्ध नेपालको लागि सडक पूर्वाधार विकासको आधारशिला निर्माण गर्ने, सिँचाइ सुविधामार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउने, जलविद्युत्, विमानस्थल निर्माण, खानेपानी व्यवस्था, सांस्कृतिक सम्पदाको संरक्षणलगायतका क्षेत्रमा महŒवपूर्ण देखिएका आयोजनालाई गौरवका आयोजना भनिएको हो। पहिला १७ आयोजनालाई उच्च प्राथमिकतामा राखिएकोमा थप ७ आयोजनालाई राखी २४ पु¥याइएको छ।

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, माथिल्लो तामाकोसी जलविद्युत् आयोजना र मेलम्ची खानेपानी आयोजना भने निर्माण सम्पन्न भएका गौरवका आयोजना हुन्। तर, यी आयोजनाको काम सम्पन्न भएता पनि माथिल्लो तामाकोसीबाहेक अन्य आयोजना पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको महालेखाको प्रतिवेदनमा भनिएको छ। लगिि

विस्तृत आयोजना प्रतिवेदन तयार नगरी निर्माणकार्य सुरु गर्नु, आयोजना कार्यान्वयन मोडालिटी स्पष्ट नहुनु, सीमांकन रेखांकन विवाद, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृत नहुनु, निर्माण क्षमताको अभाव, कमजोर अनुगमन मूल्यांकनलगायत समस्याले गर्दा आयोजना निर्माणको समय र लागत वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ।

राष्ट्रिय गौरव भनेर अरू आयोजनालाई भन्दा फरक व्यवहार गर्ने भने पनि बजेट अभावले थन्किने गरेको अर्थविद् विमल वाग्लेले बताए। सरकारले आवश्यकताभन्दा धेरै आयोजनालाई गौरवका आयोजना बनाउँदा ध्यान दिन नसकेको देखिन्छ। अति आवश्यकीय केही आयोजनालाई गौरवका आयोजना बनाएर त्यहीअनुसार काम अघि बढाउनुपर्नेमा नेता पिच्छेका गौरवका आयोजनाले सरकारको खर्च गर्ने क्षमता खुम्चिएको वाग्लेले बताए। गौरवका आयोजनाको नाममा पैसा छर्ने काम सरकारले बन्द गर्नुपर्ने उनले सुझाव दिए। अन्नपूर्णबाट

null

  • गौरवका आयोजना
मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै
वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन
धनगढीकाे  ५ मा  खोप केन्द्र  निर्धारण   ८ गतेदेखि जेई खोप सञ्चालन हुदै
लागुऔषधसहित पाँच जना पक्राउ

समाचार

सबै

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

सुदूरपश्चिम निर्माण व्यवसायी महासंघद्वारा ‘कानुनी तथा प्राविधिक परामर्श शाखा’ सञ्चालन

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’

सुदूरपश्चिममा दुई महिनादेखि बजेट शून्यतामा  नयाँ बजेटको अन्योलता कायमै

वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • १ घण्टा 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    सरकारी गाडी दुरुपयोगमा ‘दुई मापदण्ड’ : एउटालाई

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न

  • ५.
    कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले

  • ६.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.