• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ३. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

बाजुरामा नियमित उडान नहुँदा विरामी उपचारमा समस्या, तीन दिनमा दुई जनाको मृत्यु

  •   सोमबार, जेठ ०८, २०८० मा प्रकाशित

बाजुरा- बाजुरामा हवाई सेवा नियमित उडान नहुँदा तीन दिनमा दुई जना बिरामीको मृत्यु भएको छ भने केही बिरामी अलपत्र परेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अबधिमा रिफर गरेका २ जना बिरामीको ज्यान गएको छ ।

थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी बाजुराले जानकारी दिएको छ । मृत्यु हुँनेमा जिल्लाको बुढीनन्दा नगरपालिका–३ का अग्नी बोहरा र जगन्नाथ गाउँपालिका–१ की ऐना गिरी रहेका छन् । स्वास्थ्य केन्द्रले रिफर गरेको थियो, कोल्टीमा जहाज नआउँने भएपछि गाडिबाट सुबिधा सम्पन्न ठाउँमा लिन खोज्दा बिरामीको मृत्यु भएको हो ।

कोल्टी विमानस्थलमा पाँच दिन देखि हवाई उडान नै भएको छैन् । बिरामीले जहाज पर्खी बसेपनि उनीहरुका लागि काल पहिले र विमान पछि आउँने अवस्थाको सिर्जना भएको स्थानीय जनक कुमार बिष्टले बताए ।

हप्ता दिनदेखि हिमाली गाउँपालिका–७ का देवीदत्त जोशी र जगन्नाथ गाउँपालिका–१ का लालबहादुर रोकाया जहाजको पखाईमा हुँनुहुन्छ । मृत्यु भएका २६ वर्षीय बोहरा विद्युत्को तारलाई विस्तार गर्ने क्रममा पोल ढलेपछि घाइते भएका थिए । घाइते बोहोरा लाई थप उपचारका लागि तत्काल धनगढी रिफर गरिएको थियो । रिफर गरिएको ६ घण्टा नवित्दै उनको डोटीको चौखुट्टेमा मृत्यु भएको आफन्तले बताएका छन् ।

कोल्टीबाट धनगढीको पैदल यात्रा करीब १६ घण्टा बढी लाग्ने गरेको छ । हवाई सेवाको बिकल्प नभएपनि बोहरालाई आफन्तले पैदल यात्राबाट उपचारका लागि लिएका थिए । त्यसैको ठिक एक दिन पछि रिफर गरिएकी बिरामी ऐना गिरीको पनि बीच बाटोमै ज्यान गएको छ । मस्तिष्क घातको समस्या देखिएपछि रिफर गरिएको थियो ।

उपचार सम्भव नहुने देखेर रिफर गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ ।
५५ वर्षीया गिरीको पनि डोटीकै साजघाटमा मृत्यु भएको आफन्तले बताएका छन् । रिफर गरिएका ४ जना मध्ये पैदल मार्गबाट गएका दुबै जनाको मृत्यु भइसकेको छ । बाँकी २ अझैपनि जहाजको पर्खाइमा बसिरहेका छन् । तर कोल्टी विमानस्थलमा पाँच दिनदेखि हवाई उडान नै भएको छैन ।

सिजनमा हवाई कम्पनीले बाजुराको कोल्टी उडान प्रभावित गर्ने गरेका छन् । पूर्वमा राम्रो आम्दानी हुने भएपछि यताको उडान तालिका नै रद्द गरेर अन्यन्त्र जाँदा यहाँका विरामीले अकालमै ज्यान गुमाउनु परेको स्थानीयको भनाई छ ।

कोल्टीमा सातै दिनको उढान तालिका रहेको छ । सिता एयर बिहीबार, तारा सोमबार, नेपाल एयर मंगलबार र बाँकी दिन समिट एयरले उडान भर्ने तालिका छ । बुधबार यता कुनै कम्पनीले पनि उडान नभरेको विमानस्थल प्रमुख श्रीकृष्ण रिजालले बताए ।

बाजुरादेखि नेपालगञ्जसम्मको हवाई उडान समय ३० देखि ३५ मिनेटको हुँने गरेको छ । नियमित उडान नभरेपनि आकस्मीक अवतरण गर्न अनुरोध गर्दा पनि नमानेको मृतकका आफन्तको आक्रोश छ ।

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा बाजुराका चार पालिका र छिमेकी हुम्ला, मुगु र कालीकोट जिल्लाका विरामी उपचारका लागि आउने गरेका छन् । कर्णाली करिडोर पनि भरपर्दो नभएको र मार्तडी कोल्टी, मार्तडी धनगढी सडकको दुरी निकै लामो हुने हुँदा विरामीका लागी ठुलै सास्ती हुँदै आएको छ ।

  • नियमित उडान
सोमबार, जेठ ०८, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए
जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम
कैलालीमा दुई जना मृत अवस्थामा फेला
१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

समाचार

सबै

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

एक महिनाभित्र सुदूरपश्चिममा एक सय ५४ जना हराए

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ३.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.