धनगढी- कैलाली जिल्लामा सिञ्चाइ सुविधा उपलब्ध गराउन बजेट विनियोजन गरिएको छ । जिल्लाको गुरगी, खुरखुरिया, मोहना सिञ्चाइ आयोजनाको लागि २० करोड विनियोजन गरिएको हो । आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














