• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

मोहना नदीमा बाढी शिवरत्नपुरवासीमा चिन्ता

  •   मङ्गलबार, असार १९, २०८० मा प्रकाशित

धनगढी- मोहना नदीले फेरि कटान गर्न थालेपछि कैलालीको शिवरत्नपुरवासी चिन्तित भएका छन् । सो नदीमा आएको बाढीले गत वर्ष दिएको पीडा भुल्न नपाउँदै यस वर्ष फेरि कटान सुरु गरेपछि स्थानीयवासी चिन्तित भएका हुन् ।

कैलारी गाउँपालिका–३ स्थित मोहना नदीपारि नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको सो गाउँलाई गत वर्ष बाढीले तहस नहस पारेको थियो । नदीमा आएको बाढी बस्ती पसेपछि १६ घर परिवारको उठीवास भएको छ । उनीहरू जङ्गल क्षेत्रमा बस्दै आएका छन् ।

गत वर्ष अत्यधिक जग्गा जमिन नदीले कटान गरेको पीडा बिर्सन नसकिरहेको बेला यस वर्ष फेरि कटान हुँदा पीडामाथि पीडा थपिएको मानबहादुर चौधरीले बताए । ‘यो वर्ष तीन पटक मात्रै सानो बाढी आएको छ,’ उनले अगाडि थपे, ‘तर सानो बाढीले पनि धमाधम जमिन कटान गरिरहेको छ ।’

ठुलो बाढी आएपछि त झनै के हुने हो रु क्षतिको कल्पनै गर्न सकिन्न । स्थानीय अगुवा चौधरीका अनुसार एक साता आएको बाढीले गाउँतर्फको करिब तीन मिटरसम्म जमिन कटान गरिसकेको छ । एक किलोमिटर दुरीमा कटान हुने सम्भावना बढेको छ ।

गत वर्ष यस नदीले किसानको खेत, सामुदायिक वन क्षेत्र गरेर २०÷२१ बिघा जमिन कटान गरेको थियो । नदीले वारि कटान गरेको खेत पारितिर बालुवा बगरमा परिणत भएको छ । यसै गरी निर्माणाधीन झोलुङ्गे पुलको पिल्लरसमेत नदीले बगाएको छ ।

पुलको पिल्लर बगेपछि त्यहाँ झोलुङ्गे पुल निर्माण कार्य पनि अनिश्चित बनेको छ । स्थानीयवासीसहित विद्यार्थी डुङ्गामा ओहोरदोहोर गर्न बाध्य छन् । नदीले धेरै दुःख दिएको भन्दै स्थानीयले उक्त समस्या समाधान र बस्ती जोगाउन ‘स्लोपिङ ड्याम’ बनाउन माग गरेका छन् ।

कटान समस्या समाधानका लागि गत वर्ष सो ठाउँमा तटबन्ध गरिएको थियो तर सुरक्षाका लागि बनाइएको तटबन्ध टिकाउ हुन सकेन । तटबन्ध बनेको तीन दिनमै बाढीले बगाएको थियो । कैलारी गाउँपालिकाका विपत् व्यवस्थापन शाखा प्रमुख भुवन बखरियाले ठुलो लगानी गरेर मात्रै समस्या समाधान गर्न नसकिने बताए ।

जोखिम मोलेर डुङ्गाबाट वारपार

कटान समस्या झेलिरहेका शिवरत्नपुरवासीले जोखिम मोलेर डुङ्गामार्फत नदी वारपार गर्नु पर्ने बाध्यता रहेको छ । नदीमा बाढी आएमा डुङ्गासमेत बन्द भई ओहोरदोहोर नै बन्द हुने गरेको छ ।

आइतबार बाढी आउँदा छ घण्टा नदी किनारमा पर्खेर गन्तव्यतर्फ आएको हसुलियाका स्थानीय कुलराज चौधरीले बताए । ‘कामले त्यहाँ गएको थिएँ,’ उनले भने, ‘बाढी आएपछि डुङ्गा नै चलेन । छ घण्टा रोकिएँ ।’

त्यस दिन हसुलियास्थित दीपेन्द्र माध्यमिक विद्यालयमा परीक्षा दिन गएका आफ्नो गाउँका विद्यार्थीको परीक्षा पनि छुटेको उनले बताए । ‘डुङ्गा नचलेपछि उनीहरू विद्यालय जान सकेनन्,’ उनले भने, ‘अघिल्लो दिन छुटेको परीक्षा विद्यार्थीले दोस्रो दिन मात्रै दिए ।’ गोरखापत्रबाट

  • मोहना नदी
मङ्गलबार, असार १९, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.