• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ४. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. सुदूरपश्चिमको सपना बोकेको गेटा विश्वविद्यालय परिसरमा धनगढी उपमहानगरले गर्‍यो सरसफाइ

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बस्ती जोगाउन बनाइएको तटबन्ध पहिलो बाढीमै बग्यो, नदीको धार बस्तीतिर

  •   बुधबार, असार २९, २०७९ मा प्रकाशित

अंकश कुँवर,धनगढी– कैलालीको कैलारी गाउँपालिकाले बाढीको उच्च जोखिममा रहेको वडा नम्बर ३ स्थित शिवरत्नपुर गाउँ जोगाउन मोहना नदीमा १५ लाख रुपैयाँ खर्चेर तटबन्ध निर्माण गर्यो । त्यही तटबन्ध जोगाउन विपद जोखिम न्यूनीकरण अन्तर्गत पाँच लाख रुपैयाँ खर्चेर जैविक तटबन्ध पनि निर्माण गरियो ।

यति बनेपछि यसपाली बाढीबाट खेतीयोग्य जमिन र बस्ती जोगिन्छ कि भन्ने आशा बोकेका स्थानीयको त्यो आशा एक महिना पनि टिकेन । गत जेठ १५ गते निर्माण सम्पन्न भएको तटबन्ध यसपाली आएको पहिलो बाढीमै बग्यो । केही दिनअघि परेको भारी वर्षापछि मोहना नदीमा आएको बाढीले भौतिक र जैविक दुबै तटबन्ध एकैसाथ बगायो । तटबन्धको नामनिशान पनि रहेन ।

नदीको धार सोझै गाउँतर्फ सोझिएपछि तटबन्ध पुरै बगेको तटबन्ध निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तराम चौधरीले बताए । ुधेरै मिहिनेत गरेर बनाइएको भौतिक र जैविक तटबन्ध पहिलो बाढीमै बग्यो,ु उनले भने, ुतटबन्ध बगाएपछि बस्ती थप जोखिममा परेको छ ।ु उनका अनुसार गएको वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीले मोहना नदीको धार गाउँतर्फ आएको थियो ।

गत वर्ष असोज–कात्तिकमा आएको बेमौसमी बाढीले खेतमा काटेर राखेको धान बगाउनुका साथै खेतीयोग्य जमिन पनि बगरमा परिणत भएपछि यसवर्ष शिवरत्नपुरबासीले धान पनि रोपेका छैनन् । बेमौसमी बाढीले करिब ९५ घरधुरीको धान बगाएर लगेको र खेती योग्य जमिनमा बालुवा ल्याएर थुपारेको समितिका अध्यक्ष चौधरीले बताए । बर्सेनि बर्खाको बेला कटान गरी मोहना नदीले सयौं बिघा खेतीयोग्य काटेर लिएको उनले बताए ।

शिवरत्नपुर गाउँका स्थानीय कमल चौधरीले वस्ती जोगाउनका लागि बनाइएको भौतिक र जैविक तटबन्ध नै बाढीले बगाएपछि बस्ती उच्च जोखिममा परेको बताए । ुबाढी आउनेबित्तिकै सुरुमा १५ घरधुरीको उठीबास हुने अवस्था छ,’ उनले भने, ुठूलो बाढी आएमा १५ घरधुरीसंगै बस्तीका ९५ घर पनि उच्च जोखिममा पर्नेछन् ।’ उनले गाउँमा बाढी पसेमा सुरक्षीत भएर भाग्ने ठाउँसमेत नरहेको उनको भनाइ छ ।

स्थानीयबासीले बाढीको उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको ब्यवस्था गर्न माग गर्दै मंगलबार जिल्ला विपद व्यवस्थापन समिति कैलाली र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा बाढीको समयमा तत्कालका लागि उद्धार कार्यका लागि आवश्यक औजार, उपकरण तथा प्लाष्टिकको डुंगाको व्यवस्था गर्नुपर्ने माग राखिएको छ । साथै वर्षेनी हुने डुवान, कटान र पटानबाट बस्ती, आम नागरिक, पशु चौपाया तथा खेतीयोग्य जमिनको संरक्षणका लागि विषेश गुरु योजना निर्माण गरी तत्काल कार्यान्वयन गर्न माग राखिएको छ ।

  • तटबन्ध
बुधबार, असार २९, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का
लागूऔषधसहित ४ जना पक्राउ
भन्सार छलीका सामान नियन्त्रणमा
धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

समाचार

सबै

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

लागूऔषधसहित ४ जना पक्राउ

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ४.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.