• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

डोटीमा एक अर्ब रकम फ्रिज

  •   मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित

डोटी– आर्थिक वर्ष २०७८र०७९ मा डोटी जिल्लामा एक अर्ब ५७ लाख ६० हजार तीन सय ६५ रुपैयाँ फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका अनुसार जिल्लाका कुल बजेटको ११.७७ प्रतिशत फ्रिज भएको हो । जिल्लामा पुँजीगततर्फ एक अर्ब ८४ करोड ६८ लाख १५ हजार ५०० बजेट विनियोजन भएकोमा एक अर्व १९ करोड ३५ लाख ८२ हजार ४४५ मात्रै खर्च भएको छ । यो रकम पुँजीगततर्फ कुल विनियोजित रकमको करिब ३५ प्रतिशत मात्रै हो ।

यस्तै आर्थिक वर्ष ०७८र०७९ का लागि जिल्ला विनियोजित ६ अर्ब ७० करोड आठ लाख ३५ हजार ९६५ मध्ये ६ अर्ब ३४ करोड ८३ लाख आठ हजार ५५४ रुपैयाँ खर्च भएको छ । यो रकम कुल चालु रकमको करिब ९५ प्रतिशत हो । जिल्लामा सो अवधिमा ५८ करोड २६ लाख ७१ हजार ४७३ रुपैयाँ राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय, डोटीका सूचना अधिकारी जयदेव पन्तले जानकारी दिए ।

स्थानीय तहमा २० करोड बेरुजु

जिल्लाका नौ स्थानीय तहमा संघीय सरकारमार्फत आएको कुल तीन अर्ब १९ करोड ४१ लाख ४० हजार ३०० सयमध्ये २० करोड ५३ लाख ३८ लाख ८८ हजार ३५६ रुपैया फ्रिज भएको छ । यो रकम स्थानीय तहका लागि कुल विनियोजित रकमको ६।४३ प्रतिशत हो ।

स्थानीय तहमा सबैभन्दा बढी बोगटान फुड्सिल गाउँपालिकामा १२।३१ प्रतिशत रकम फ्रिज भएको छ ।

कोलेनिकाले उपलब्ध गराएको विवरण अनुसार यस गाउँपालिकामा ३२ करोड ६२ लाख १५ हजार रकम विनियोजन भएकोमा चार करोड एक लाख ७४ हजार ३५२ रुपैया फ्रिज भएको छ ।

सायल गाउँपालिकामा सबैभन्दा कम १.४२ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकाका लागि विनियोजित कुल रकम ३० करोड ९४ लाख नौ हजारमध्ये ४४ लाख तीन हजार एक सय ७४ रुपैयाँ फ्रिज भएको छ ।

दिपायल सिलगढी नगरपालिकाको ११.६४ प्रतिशत रकम फ्रिज भएको छ । कुल ४२ करोड ३५ लाख १४ हजार रुपैयाँ बिनियोजित भएकोमा चार करोड ९३ लाख १७ हजार ७५७ रुपैयाँ फ्रिज भएको छ ।

केआईसिंह गाउँपालिकामा दुई करोड ९३ लाख ६२ हजार ५९६ रुपैयाँ रकम फ्रिज भएको छ । यो रकम गाउँपालिकाका लागि विनियोजित २९ करोड १४ लाख नौ हजार रुपैयाँको १० प्रतिशत हुन आउँछ ।

शिखर नगरपालिकामा करिब ८ प्रतिशत रकम फ्रिज भएको छ । नगरपालिकाका लागि विनियोजित कुल ५१ करोड पाँच लाख ७१ हजार रुपैयाँमध्ये चार करोड पाँच लाख ८० हजार ९३ रुपैयाँ फ्रिज भएको छ ।

जोरायल गाउँपालिकाका लागि विनियोजित कुल रकम ४० करोड ३५ लाख ७६ हजारमध्ये ४ प्रतिशत रकम फ्रिज भएको छ । यस गाउँपालिकामा एक करोड ६५ लाख ३७ हजार २१८ रुपैयाँ फ्रिज भएको हो ।

बडीकेदार गाउँपालिकामा कुल २९ करोड नौ लाख ३९ हजार रुपैयाँ विनियोजित भएको थियो । सो रकममध्ये एक करोड पाँच लाख रुपैयाँ फ्रिज भएको कोलेनिकाका सूचना अधिकारी पन्तले दिएको विवरणमा उल्लेख छ । यो रकम गाउँपालिकाका लागि विनियोजित कुल रकमको ३.६० प्रतिशत हुन आउँछ ।

गत आर्थिक वर्षमा आदर्श गाउँपालिकामा २.७४ प्रतिशत रकम विनियोजित भएको छ । यस गाउँपालिकाका लागि बिनियोजित कुल ३० करोड २३ लाख ३८ हजार रुपैयाँमध्ये ८३ लाख रुपैयाँ फ्रिज भएको छ ।

पूर्वीचौकी गाउँपालिकाका लागि ३३ करोड ६१ लाख ६९ हजार तीन सय रुपैयाँ विनियोजित भएकोमा ६२ लाख १३ हजार १६६ रुपैयाँ खर्च हुन सकेन । यो रकम गाउँपालिकाका लागि विनियोजित कुल बजेटको १.८४ प्रतिशत हुन आउँछ ।

 

  • फ्रिज
मङ्गलबार, साउन ०३, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.