अछाम- अछामका एक पुरुष भारतमा मृत फेला परेका छन्। जिल्लाको बिनायक नगरपालिका- ४ लयटीका नकिन्द्र कडायत महाराष्ट्रको भिवन्डीमा मृत फेला परेका हुन्। उनको मृत्युको कारण खुलेको छैन। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














