• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ६. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ७. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ८. धनगढीमा ‘राष्ट्रपति होइन, राजा चाहिन्छ’ भन्दै हस्ताक्षर अभियान सुरु

  • ९. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

  • १०. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

बैतडीमा मासिँदै परम्परागत ‘न्वालो’

  •   मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित

बैतडी- दशरथचन्द नगरपालिका–२, देहिमाडौँमा रहेको न्वालो ९ परम्पपरागत कुवा० को पानी कुनै बेला हजारौँ घरपरिवारको तिर्खा मेट्ने मूल थियो। यही कुवाको पानी प्रसिद्ध निङ्लासैनी मन्दिरमा चढाउने परम्परा रहेको स्थानीय बुढापाका बताउँछन्।

गाउँ–गाउँ तथा स्थानीय बजारमा धाराको पानी पुगेपछि अहिले कुवाहरू फोहोरले भरिएका छन्। कुवा फोहोर भएकाले मन्दिरमा यहाँको पानीसमेत चढाइँदैन। देहिमाडौँ बजारबाट करिब पाँच मिनेटको दूरीमा रहेको देही न्वालोमा बजारबाट निस्कने ढलको पानी मिसिने गरेको छ।

१९९० सालमा ढुङ्गा र स्लेटले बनेको पुर्खाको चिनोका रूपमा रहेको न्वालो मासिएकोमा थोरैलाई चिन्ता भए पनि अधिकांशलाई चासो नभएको स्थानीय युवा भुवन बोहराले बताए ।

बजारको ढल कुवामा मिसिन थालेपछि वडा कार्यालयबाट पर्खाल लगाउने काम अगाडि बढे पनि पर्याप्त बजेट नभएको दशरथचन्द नगरपालिका–२, का वडाध्यक्ष सूर्य बोहराले बताए ।

देहिमाडौँ बजार र गाउँका करिब एक हजार घरधुरीका लागि ग्वाल्लेकबाट आएको धाराको पानी अपुग भएपछि सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रुपियाँ खर्च गरेर लिफ्ट खानेपानी योजना निर्माण थालेको वडाध्यक्ष बोहराले बताए ।

पाँच वर्षदेखि निर्माण भइरहेको देहिमाडौँ लिफ्ट खानेपानी योजना पूरा हुने चरणमा पुग्दा छेउमै रहेको परम्परागत कुवालाई हेला गरिएको स्थानीय दिनेश बोहराले बताए । स्थानीय निङ्लासैनी भगवती मन्दिरमा दसैँमा लाग्ने मेलामा यही कुवामा भक्तजनले नुहाउने गर्छन्।

पछिल्लो समय स्थानीय तहको सरकारले जथाभाबी डोजरले सडक खन्दा परम्परागत कुवा र न्वालो मासिँदै गएका छन्। पानीको प्रमुख स्रोतका रूपमा रहेका कुवाको संरक्षणमा स्थानीय सरकारको ध्यान जानु पर्ने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्ण बोगटीले बताए ।

डिभिजन खानेपानी कार्यालयको तथ्याङ्क अनुसार, बैतडीमा ८४ प्रतिशत घरधुरीमा खानेपानीका धारा निर्माण भएका छन्। परम्परागत कुवाहरू मासिएका छन्।

जलवायु विज्ञ लक्ष्मीदत्त भट्टले अनुसार डोजरले सडक खन्दा जल मार्ग नै अवरुद्ध भई कुवा सङ्कटमा परेको बताए । बैतडीमा करिब दुई हजारभन्दा बढी कुवाहरू रहेको जानकारी पनि उनले दिए । गोरखापत्रबाट

  • न्वालो
मङ्गलबार, भदौ ०५, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुनको मूल्य बढ्यो
लागूऔषधसहित ३ जना पक्राउ
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा
कुटपिटबाट श्रीमतिको मृत्यु,श्रीमान पक्राउ
सुदूरपश्चिम सरकार गठनअघि नेकपाभित्र किन बढ्दैछ शक्ति परीक्षण?

समाचार

सबै

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

सुनको मूल्य बढ्यो

लागूऔषधसहित ३ जना पक्राउ

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिचौलियाका कारण केरा उत्पादक र उपभोक्ता मारमा

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • ३ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • ३ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

  • ६.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.