अछाम- अछाममा एक युवक मृत अवस्थामा फेला परेका छन्। जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–५ बजकोटका चक्र साउदका २३ वर्षीय छोरा अशोक साउद बिहीबार मृत अवस्थामा फेला परेका हुन।
साउद आफ्नै घर देखी पश्चिमतर्फ रहेको कालिका कालापाटा स्थित जङ्गलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।













