• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, असोज ०७, २०८३
☰
बुधबार, असोज ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

लोकप्रिय समाचार

  • १. सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २. फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा गर्छौं : मुख्यमन्त्री भट्ट

  • ३. जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको स्वास्थ्यमा मडारिँदै नसर्ने रोगको जोखिम

  • ४. वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५. नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि र परिवर्तनको संस्थागत आधार : मन्त्री भाट

  • ६. सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

  • ७. कैलालीमा दुई दिनमा १९ हजार ६५३ जनाले लगाए जेई खोप

  • ८. संविधान तथा राष्ट्रिय दिवस भव्यताका साथ मनाइने

  • ९. घाँस काट्ने क्रममा ढुंगा लागेर घाइते महिला हेलिकप्टरमार्फत नेपालगञ्ज लगियो

  • १०. नाका खुलाउन र कैलाश मानसरोवर यात्रा सहज बनाउन नेपाल–चीन सीमा बैठकमा पहल

शिव शिखर सहकारीबाट पीडित बचतकर्ताहरूको डडेल्धुरामा बृहत् भेला हुँदैं

  •   सोमबार, पुष १६, २०८० मा प्रकाशित

डडेल्धुरा- शिव शिखर सहकारी संस्था डडेल्धुराबाट पीडित बचतकर्ताहरूको आज (सोमबार) डडेल्धुरामा बृहत् भेलाको आयोजना हुने भएको छ । एक वर्ष अघिदेखि शिव शिखर सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्ने पटक पटकको आश्वासन दिएपनि फिर्ता गर्न नसकेपछि बचतकर्ताहरूले भेलाको आयोजन गर्न लागेका हुन ।

डडेल्धुराको उद्योग वाणिज्य सङ्घमा दिउसो १२ बजेबाट सुरु हुने भेलामा डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर लगायतका बचतकर्ताहरूको सहभागिता रहने जनाएको छ ।

डडेल्धुराबाट मात्रै ४० करोड निक्षेप सङ्कलन गरेर फरार रहेको शिब शिखर सहकारी विरुद्ध प्रहरी कार्यालय डडेल्धुरा मार्फत बचतकर्ताहरूले जिल्ला अदालत डडेल्धुरामा सामूहिक ठगीको मुद्दा दर्ता गराएको छ ।

सुदूरपश्चिमका चार जिल्ला डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा शाखा कार्यालय र मार्ट पसल सञ्चालन गर्दे आएको शिब शिखर सहकारीले झण्डै २ अरब रुपैयाँ सङ्कलन गरेर एक वर्षदेखि फरार भएर बचतकर्ताहरूको बिल्लिबाठ गरेको छ ।

आफ्नो बचत रकम फिर्ताका लागी पटक पटक पहल गर्दे आएपनि सरकारको उदासीनताका कारण बचत फिर्ताको पहल हुन नसकेको भन्दै डडेल्धुरामा भेलाको आयोजना गर्न लागेको सहकारी पीडित सङ्घर्ष समितिका डडेल्धुरा संयोजक मानबहादुर साउँदले जानकारी दिए ।

सहकारीले बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेपछि सहकारी र मार्टहरूमा सरकारद्वारा गठित समस्याग्रस्त सहकारी समितिले शिल गर्दे कारबाहीको प्रक्रिया अघि बढाएको भनिएपनि बचतकर्ताहरू भने सन्तुष्ट छैनन् ।

शिब शिखर बहुउद्देश्यीय सहकारी संस्था पीडित सङ्घर्ष समितिका केन्द्रीय संयोजक लोकेन्द्र लम्साल र सुदूरपश्चिम प्रदेश संयोजक सुवास भट र चारवटै जिल्लाका संयोजकहरूको उपस्थितिमा भेलाको उद्घाटन गरिने जनाएको छ ।

शिब शिखर सहकारी समस्याग्रस्त सहकारी घोषणा गरिएको भएपनि बचतकर्ताहरूको रकम फिर्ताका सुनिश्चितता नभएको भन्दै पहिलो पटक सुदूरपश्चिमको प्रदेश स्तरीय भेलाका रुपमा डडेल्धुरामा गर्न लागिएको संयोजक साउँदले बताए ।

बचतकर्ताहरूको रकम फिर्ताका लागी यथाशीघ्र पहलकदमी लिनका लागी भेला बोलाइएको र भेलाबाट आगामी कार्ययोजना निर्माण गरि अघि बढ्ने जनाएको छ । शिब शिखर सहकारी संस्थाको केन्द्रीय कार्यालय भक्तपुरमा रहेको भएपनि २० वटा जिल्लामा ३७ वटा शाखा कार्यालय स्थापना गर्दे सहकारी र मार्टहरू सञ्चालन गर्दे आएको थियो ।

 

  • शिव शिखर
सोमबार, पुष १६, २०८० मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ
बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम
कैलालीमा दुई जना मृत अवस्थामा फेला
१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
भारी वर्षाको चेतावनीपछि धनगढीमा नगर प्रहरीको माइकिङ

समाचार

सबै

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

वैदेशिक रोजगार कसुर मुद्दाका एक फरार प्रतिवादी पक्राउ

बजेटविहीन सुदूरपश्चिम : १५ असोजभित्र बजेट पारित गर्न कांग्रेसको अल्टिमेटम

कैलालीमा दुई जना मृत अवस्थामा फेला

१० लाख बराबरका भन्सार छलिका सामान नियन्त्रणमा

विशेष

सबै
‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ दिन 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • २ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • ३ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • ३ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • ३ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • ३ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ४ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • १ महिना 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • २ महिना 

  • १.
    सुदूरपश्चिम प्रदेशको अर्थव्यवस्था

  • २.
    फोहोर सफा गरेजस्तै बजेटका बेथिति पनि सफा

  • ३.
    जंक फुडको बढ्दो मोह : नयाँ पुस्ताको

  • ४.
    वाणिज्य कार्यालयद्वारा १२३ वटा व्यावसायिक फर्मको अनुगमन

  • ५.
    नेपालको संविधान जनताको संघर्षबाट प्राप्त राजनीतिक उपलब्धि

  • ६.
    सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.