• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

नागरिकलाई खोप उपलब्ध गराउन सरकारबाट कुनै पनि कमी छैन् : राज्यमन्त्री रैका

  •   बिहिबार, साउन २६, २०७९ मा प्रकाशित

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउनका लागि प्रदेश सरकारले कमी नगरेको बताएका छन् । बुधवार धनगढीमा भएको कोरोना खोप सम्बन्धि जिल्लास्तरिय बैठकका प्रमुख अतिथि रहेको रैकाले यस्तो बताएका हुन् ।

‘सुदूरपश्चिमका नौँ जिल्लाका नागरिकहरुलाई कोरोना खोप पुगाउन प्रदेश सरकार स्रोत साधनले भ्याएसम्म लागेको छ’, उनले भने । ‘यसमा प्रदेश सरकार मात्र भन्दा पनि संघसंस्था नागरिकहरुको सबैको सहयोग आवश्यक हुन्छ ।’ उनले पहिलो र दोस्रो चरणमा आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर कोरोना संक्रमितको उपचारमा संलग्न स्वासथ्यकर्मीहरुलाई धन्यवाद समेत व्यक्त गरेका थिए । अझै पनि स्वास्थ्यकर्मी लगायत सरोकारवाला निकायका सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक पदमबहादुर कलेलले कोरोना खोपका बारेमा अझै पनि भ्रम रहेको बताउँदै त्यो भ्रम चिर्नका लागि आफ्नो सहयोग रहने बताए । सबै नागरिकहरुलाई कोरोना खोप उपलब्ध गराउनमा स्थानीयतहसंग सहकार्य गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले ग्रामिण क्षेत्रसम्म खोप पुगाउनमा सबैको सक्रियता आवश्यक रहेको बताए । उनले खोप अभियानलाई सफल पार्नका लागि सरकार या कुनै एक संघसंस्थाको जिम्मेवारी भन्दा पनि सबैको भूमिका रहने बताए ।कार्यक्रमका सहभागिहरुले खुल्ला सीमानाको कारण कैलाली कोरोनाको मात्र जोखिम नरहेर ‘मन्की पक्स’को पनि उत्तिकै जोमिख रहेको बताएका थिए । ‘मन्की पक्स’का लागि पनि जनचेतनाका कार्यक्रमहरु समेत आवश्यक रहेको सहभागिहरुले औल्याए ।

कोरोना खोप सबै नागरिकहरुसम्म पुगाउनका लागि विद्यालयहरुलाई प्राथमिकता राख्न आवश्यक रहेको सहभागिहरुको जोड रहेको थियो । कार्यक्रमका सहभागीहरुले खोप कभरेजलाई प्रभावकारी बनाउन आवश्यक प्रचारप्रसार तथा विद्यालय र जनप्रतिनीधी केन्द्रित भएर खोप अभियान चलाउनु पर्ने बताएका थिए ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले मंसिर ४ गते हुने निर्वाचन भन्दा अगाडि सबै नागरिकहरुलाई कोरोना खोप दिन गरी कार्य भईरहेको बताए । ‘त्यसका लागि विभिन्न खोप अभियानहरु समेत सञ्चालनको तयारी रहेको छ’, उनले भने । ‘केहि दिनमा मोबाईल टोलि समेत परिचालन गरिने छ ।’ उनले भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको बताए ।

कैलालीमा पहिलो खोप ९३ प्रतिशत, दोस्रो खोप ७९ प्रतिशत र तेस्रो खोप ३६ प्रतिशत नागरिकलाई मात्र लगाएका छन् । कार्यक्रममा यस्तै, गरी सुदूरपश्चिमा सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थय निर्देशनालय दिपायलका निर्देशक जगदिश जोशी लगायतले आफ्नो धारण व्यक्त गरेका हुन् । जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजना र बेस र फाया नेपालको सहकार्यमा बैठक सम्पन्न भएको हो ।

  • खोप
बिहिबार, साउन २६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.