• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, साउन १४, २०८३
☰
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

बानमा बिद्रोह – असन्तुष्ट पक्षद्वारा अलग्गै नेतृत्व घोषणा

  •   सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित

काठमाडौं– व्यावसायिक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसियसन नेपाल (बान) को सातौं महाधिवेशन तथा १८ औं साधारणसभामा एक पक्षले विद्रोह गरेको छ । राजनीतिक दलका भ्रातृ संगठनले निर्वाचन समितिलाई नियन्त्रणमा लिएर भागबण्डामा नेतृत्व घोषणा गरेको भन्दै रेडियोकर्मीहरूको अर्को पक्षले हलबाट अलग्गै नेतृत्व घोषणा गरेका छन् ।

भक्तपुरको जर्मन पार्टी प्यालेसमा भएको महाधिवेशनमा निर्वाचन समितिलाई चुनावी प्रक्रिया अघि बढाउन नदिइएको आरोप विद्रोही पक्षले लगाएको छ । कांग्रेसनिकट प्रेस युनियन, एमालेनिकट प्रेस चौतारी र माओवादीनिकट प्रेस संगठनका पदाधिकारीले निर्वाचन समिति नै कब्जामा लिएर आइतबार राति नाम टाँसेको आरोप छ । राजनीतिक दलको भागबण्डामा कुमार भट्टराई अध्यक्ष, उज्ज्वल चौलागाईँ वरिष्ठ उपाध्यक्ष, गोविन्द रोस्यारा, दुर्गा अधिकारी र राजकुमार थापा उपाध्यक्ष तथा नविन राई महासचिव रहेको नेतृत्व घोषणा गरिएको छ ।

निवर्तमान महासचिव दुर्गा अधिकारीले भने बानको नेतृत्व सर्वसम्मत भई आफू उपाध्यक्ष बनेको भन्ने खबर गलत भएको र निर्वाचन प्रक्रिया नै पूरा नभएको बताएकी छन् । उनले सामाजिक सञ्जालबाटै बानको १८ औं वार्षिक साधारण तथा सातौं महाधिवेशनलाई व्यवस्थितपूर्वक सम्पन्न गर्न नसकेकोमा माफी माग्दै सामाजिक सन्जालमा नेतृत्व सर्वसम्मत चयन भएको भनी आएको खबर गलत भएको बताएकी छन् ।

महाधिवेशनमा अध्यक्ष पदका लागि उज्ज्वल चौलागाईँ र दुर्गा अधिकारी प्रमुख दाबेदार थिए । निर्वाचन समिति समक्ष मतदाता नामावली टुंगो लागेको थिएन । चौलागाईँले १९३ र दुर्गा अधिकारीले २०३ मतदाताको नाम लिस्ट दिएका थिए । तर, पार्टीका भ्रातृ संगठनले निर्वाचन समितिमार्फत आ-आफ्नो कोटाको लिस्ट तयार पारी सूचना टाँसेको रेडियोकर्मी दीपेन्द्र खनियाले बताए ।

राजनीतिक दलको हस्तक्षेपको विरोधमा महाधिवेशन हलबाट दिपेन्द्र खनिया अध्यक्ष र खगेन्द्र जोशी महासचिव रहेको समिति घोषणा गरी बहुसंख्यक रेडियो सदस्यहरूको हस्ताक्षर लिएर जिल्ला प्रशासनमा जाने तयारी भइरहेको विद्रोही पक्षले जनाएका छन् । निर्वाचन समितिले दलीय लिस्ट टाँसेर भागेकाले महाधिवेशन हलबाट चयन भएको नेतृत्वमात्र वैधानिक हुने उनीहरूको भनाइ छ ।

  • बान
सोमबार, भदौ ०६, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह

समाचार

सबै

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.