• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ६. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ७. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ८. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ९. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

कांग्रेस सुदूरपश्चिम प्रदेशले खटायो ९ वटै जिल्लामा प्रतिनिधि

  •   बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

धनगढी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रदेशका ९ वटै जिल्लाका निर्वाचन क्षेत्रमा प्रदेश प्रतिनिधि खटाएको छ । कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान चलाउँदैछ । सोही अभियान अन्तर्गत प्रदेश समितिले पनि प्रतिनिधि खटाएको हो ।

अभियान अन्तर्गत पहिलो चरणमा भदौ १० देखि बीपी जयन्तीसम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्ता भएपछि र तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा पुगेर राष्ट्रिय राजनीतिका समस्या र कांग्रेसका एजेन्डाबारे प्रचार प्रसार तथा संगठन सुदृढीकरणको काम हुनेछ ।

खटिएका प्रतिनिधिहरुको नामावली
१. लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ (ख)

२. जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ (क)

३. मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ (क)

४. गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ (क)

५-चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ (क)

६. उत्तम कठायत : कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ (क)

७. अनुराधा स्वाँर : सदस्य, कैलाली क्षेत्र नं. १ (क)

८. ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ (ख)

९. तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ (क)

१०.गौरी सिंह बोहरा : सदस्य, कैलाली क्षेत्र नं. २ (ख)

११. राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ (क)

१२. सुरत बहादुर रावत (डोेटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ (ख)

१३. भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ (ख)

१४. कान्ता चन्द : सदस्य, कैलाली क्षेत्र नं. ५ (क)

१५. पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ (ख)

१६. मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ (ख)

१७. दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (क)

१८. करवीर सिंह कार्की ः सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ (ख)

१९. दिवाकर पाण्डेय : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (क)

२०. रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ (ख)

२१. निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (क)

२२. धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ (ख)

२३. तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ (क)

२४. तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ (ख)

२५. धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ (ख)

२६. टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ (क)

२७. राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ (ख)

२८. रन सिंह बहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ (ख)

२९. राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ (क)

३०. केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ (ख)

३१. गणेश बहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ (क)

३२. राजेन्द्र बहादुर खड्का : बाजुरा क्षेत्र नं. १ (ख)

  • नेपाली काङ्ग्रेस
बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला
रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय
तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा

समाचार

सबै

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

मुख्यमन्त्रीको निर्देशनपछि सेतीमा पुरानो भवन अगाडिको गेट खुला

रक्तमोक्षण विधिबाट उपचार गर्दै प्रादेशिक आयुर्वेदिक चिकित्सालय

तीज पर्वले सामाजिक सद्भाव र सांस्कृतिक एकता मजबुद बनाओस् : प्रदेश प्रमुख मियाँ

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

  • ६.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.