• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

धनगढी नेत्रालयले मनायो ५ औँ वार्षिकोत्सव

  •   शनिबार, भदौ ११, २०७९ मा प्रकाशित

धनगढी– धनगढी नेत्रालय आँखा अस्पतालको  ५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।  धनगढीको चटकपुरमा रहेको नेत्रालयले शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ५ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

५ औँ वार्षिकोत्सवको अवसरमा  अस्पतालको वेबसाइट पनि लन्च गरेको छ । अस्पतालले स्थापनाकालदेखि हालसम्म गरेका क्रियाकलापबारे तयार पारिएको पुस्तकको समेत  विमोचन गरिएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष बुद्धिबहादुर खड्काले अस्पतालले आँखा सम्बन्धी बिरामीहरूलाई गुणस्तरीय सेवा सुपथ मूल्यमा सहज रुपमा प्रदान गरिरहेको र अब धनगढीका बासिन्दाले आँखा उपचारको लागि टाढा जानु नपर्ने भन्दै सन्तुष्टि व्यक्त गरे ।

नेपाल नेत्रज्योति सङ्घ कैलालीका सभापति एवं गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दिव्यप्रसाद पन्तले गेटा आँखा अस्पताल पनि स्थापनाकालमा सानो स्वरूपमा रहे पनि पछि आएर विशाल अस्पतालको रूप लिएकोले धनगढी नेत्रालयले पनि समय सँगै अझै विकास गर्दै जाने विश्वास व्यक्त गरे ।

सो अस्पतालले ५ वर्षको अवधिमा अस्पताल र आँखा शिविरहरू गरी २ लाख २० हजार भन्दा बढी व्यक्तिहरूको आँखा जाँच गरिसकेको छ भने लगभग १८ हजार जनाको शल्यक्रिया गरिसकेको छ जसमध्ये १२ हजार भन्दा बढी निस्शुल्क शल्यक्रिया रहेका छन् ।

यस्तै च्यारिटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा अस्पतालले २५ हजार भन्दा बढी निश्शुल्क नजिकको लेखपढ गर्ने चश्मा वितरण गरिसकेको छ  ।  कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजसेवी चक्र बहादुर सिंहले अन्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश देशका अन्य केही क्षेत्र भन्दा पछि परे पनि आँखा स्वास्थ्यका हिसाबले अन्य क्षेत्रहरू भन्दा अग्र स्थानमा रहेको भन्दै खुसी व्यक्त गरे ।

अस्पतालका अध्यक्ष गजेन्द्र बहादुर चन्दले अस्पतालले भविष्यमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा वरिष्ठ नेत्र विशेषज्ञ डा। सुजाता भण्डारी, वरिष्ठ नेत्र विशेषज्ञ डा। रबिधर भण्डारी, च्यारच्यार हेल्थ फाउन्डेसन नेपालका महासचिव लक्ष्मीकान्त ढकाल, कोषाध्यक्ष राधा चन्द, कार्यक्रम संयोजक त्रैलोक्यनाथ पाण्डेय एवं अस्पतालका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  • नेत्रालय
शनिबार, भदौ ११, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन
कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै
च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता
सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता
कुखुरापालनमा घाटा व्यहोरेपछि हाँसपालनमा जम्दै दिपेन्द्र
मुख्यमन्त्री भट्टद्वारा अटवारी पर्वको शुभकामना व्यक्त 

समाचार

सबै

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

धनगढीमा ट्रायम्फ शोरूमको उद्घाटन

कैलालीका तीन पालिकामा असोज १ गते देखि जापानिज इन्सेफ्लाइटिस विरुद्धको खोप अभियान सञ्चालन गरिँदै

च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

सुदूरपश्चिममा ५२ करोड पुग्यो विद्युतको बक्यौता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.