• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, भदौ २९, २०८३
☰
सोमबार, भदौ २९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ६. सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार, सबै हल्ला मात्र

  • ७. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • ८. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ९. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

  • १०. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

प्रदेश सरकारको योजना सुस्त

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित

धनगढी। प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा ७३ वटा खानेपानी योजना निर्माण गरिरहेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीले आव २०७५र०७६ बाट निर्माण सुरु गरेको योजनामध्ये चालु आर्थिक वर्षको अन्तसम्म दुईवटा निर्माण सम्पन्न हुने चरणमा छ । बाँकी योजनाको प्रगति शून्य ८० प्रतिशतसम्म भएको छ । आर्थिक वर्ष २०७९र८० मा कैलाली कञ्चनपुरमा जम्मा १०५ वटा योजना निर्माण भइरहेकोमा ३० वटा खानेपानी योजना सम्पन्न भएको छ ।

निमित्त प्रमुख उपाध्यायले संघीय सशर्तका योजना निर्माण सुस्त भएपनि प्रदेश सरकारले निर्माण गरिरहेका योजनामा पर्याप्त बजेट विनियोजन भइरहेको बताए । संघीय सरकारबाट सशर्त अनुदानमा सञ्चालित योजनाभन्दा प्रदेश सरकारद्वारा कार्यान्वयन भइरहेको योजनाको प्रगति दर बढिरहेको उनले बताए । उनले प्रदेश सरकारको बजेटमा निर्माण भइरहेका योजना पाँच वर्षमा योजना सम्पन्न हुने गरी बजेट विनियोजन भइरहेको बताए ।

तराइँका जिल्लामा खानेपानीका लागि डिप ट्युबेल जडान गरी ओभरहेड ट्यांकी निर्माण भए पनि पहाडी जिल्लामा मूलबाट पाइप जडान गरी ९ग्राभिटी सिस्टम०, खोलाबाट पम्प गरेर खानेपानी योजना निर्माण गर्ने गरिएको छ । प्रदेश सरकारको पाँच वर्षको प्रतिवेदन अनुसार १५१, डडेल्धुरामा २२, डोटीमा १६५, दार्चुलामा ११०, बझाङमा ६६, बाजुरामा ७३ र बैतडीमा ९४ वटा खानेपानीको स्किम निर्माण भएको छ ।

प्रदेश सरकारले गत आर्थिक वर्षमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीबाट ३०७, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुराबाट ३१५ र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीबाट १९१ वटा योजना सञ्चालन गरेको थियो । तीमध्ये अधिकांश खानेपानी योजना क्रमागत रूपमा सञ्चालन गरिएका छन् ।

अघिल्लो आर्थिक वर्षदेखि सञ्चालन भई दायित्व सिर्जना भएका योजनालाई सम्पन्न गर्ने लक्ष्यका साथ नयाँ योजना थप नगरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बमले बताए । उनले विनियोजन कुशलताको कमीले गर्दा सीमित स्रोतमा धेरै योजनामा बजेट विनियोजन गरिएकाले खानेपानी योजना सम्पन्न हुन समय लागिरहेको बताए ।

उनले प्रदेश सरकारले प्रत्येक खानेपानी योजनालाई पाँच वर्षमा सम्पन्न हुने गरी स्टिमेट गरेर बजेट विनियोजन गरिरहेको भए पनि काम गर्दै जाँदा विभिन्न कारणले लागत र समयको हिसाबले १५ प्रतिशतसम्म तलमाथि भइरहेको बताए । उनले कतिपय योजना निर्माण सम्पन्न हुन ढिला हुँदा स्वाभाविक रुपमा लागत बढेर मन्त्रालयले निकासा दिन नसकेको अवस्था पनि रहेको बताउँदै आगामी दिनमा पुराना योजना सम्पन्न गरेरमात्रै नयाँ योजना बनाउनतर्फ मन्त्रालय लाग्ने बताए ।

सुदूरपश्चिम प्रदेशमा ८६।५३ प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको खानेपानी र १० प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यमस्तरको खानेपानीको पहुँच पुगेको छ । बाँकी जनसंख्याले कुवा, खोलालगायतका स्रोतबाट पानीको उपयोग गर्ने गरेको प्रथम पञ्चवर्षीय योजनामा उल्लेख छ । यस योजनाको अन्त्यसम्म ९९ प्रतिशत जनसंख्यालाई आधारभूतस्तरको र ३० प्रतिशत जनसंख्यालाई उच्च तथा मध्यमस्तरको खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिइएको छ ।

  • प्रदेश सरकारको योजना सुस्त
आइतबार, साउन २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै
भन्सार छलीका सामान नियन्त्रणमा
अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते
मुख्यमन्त्री भट्टद्वारा तीजको शुभकामना
बिगतका कमजोरी सुधार गरेर बजेट ल्याउने गरि सरकार अगाडि बढेको छ : मन्त्री भाट

समाचार

सबै

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

भोटेकोशी बाढी : चार हजार ८९ अझै बेपत्ता

राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

भन्सार छलीका सामान नियन्त्रणमा

अटोको ठक्करबाट एक जनाको मृत्यु,एक घाइते

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • २ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ७ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ६.
    सुदूरपश्चिममा नेकपाको दल नेता फेर्ने हल्ला निराधार,

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.