• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
आइतबार, भदौ २८, २०८३
☰
आइतबार, भदौ २८, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

घर जग्गा कारोवार सुन्य

  •   आइतबार, साउन २०, २०८१ मा प्रकाशित

धनगढी– सुदूरपश्चिम प्रदेशमा घरजग्गाका लागि कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिका सबैभन्दा आकर्षक स्थान हुन् । तर, आर्थिक मन्दी र धनगढी उपमहानगरको जग्गा प्लटिङ कार्यविधिका कारण कारोबार शून्य भएको छ ।

यसले गर्दा किनेको मूल्यसमेत नपाउने अवस्था सिर्जना भएको कैलाली जग्गा तथा आवास विकास संघका अध्यक्ष उपेन्द्र अवस्थीले बताए । धनगढीबाहेक अन्य स्थानीय तहमा घरजग्गा कारोबार भइरहे पनि धनगढीमा हुन नसकेको उनको भनाइ छ । ‘कैलालीमा सबैभन्दा बढी घरजग्गा कारोबार हुने धनगढीमा हो । त्यसपछि गोदावरी नगरपालिकामा हुन्छ,’ उनले भने, ‘धनगढी उपमहानगरले घरजग्गा प्लटिङसम्बन्धी कार्यविधि ल्याएपछि अंशबण्डाको कामसमेत रोकिएको छ । घरजग्गाको बढी कारोबार हुने समय पुसदेखि जेठसम्म हो । धनगढीले मंसिरमै कार्यविधि ल्याएपछि यो वर्ष धनगढी बाहेकका स्थानीय तहमा मात्रै कारोबार भइरहेको छ ।’

मन्दी र धनगढी उपमहानगरले ल्याएको कार्यविधिमा राखिएको दोहोरो मापदण्डका कारण घरजग्गा व्यवसायीले किनेको मूल्यभन्दा कममा बेच्न बाध्य भइरहेको अध्यक्ष अवस्थीले बताए । ‘पहिले अन्य व्यवसायमा समस्या सुरक्षित ठानेर घरजग्गामा लगानी गरिन्थ्यो,’ उनले भने, ‘अहिले घरजग्गा बिक्री हुन नसकेको हुनाले बैंकको ब्याज तिर्न नसकी व्यवसायीले हालेकै मूल्य पनि पाउन सकिरहेका छैनन् । ८० प्रतिशतसम्म लिएर बेच्नुपर्ने बाध्यता छ ।’

धनगढी उपमहानगरको जग्गा प्लटिङ कार्यविधिमा जग्गा प्लटिङ गर्दा कम्तिामा १० मिटर ९३२।८१ फिट० बाटो छोड्नुपर्ने मापदण्ड राखिएको छ । सो व्यवस्थाअनुसार नभए जग्गा पासका लागि सिफारिस नदिने र घरको नक्सा पास पनि नदिने भनिएको छ । ‘यो कुरा अंशबण्डामा लागु नहुने भनिए पनि दोहोरो मापदण्ड छ,’ अध्यक्ष अवस्थीले भने, ‘साविकअनुसार नै २० फिट बाटो निकालेर अंशबण्डा गरी पैतृक सम्पत्ति बेचेपछि घर बनाउन किनेको जमिनमा नक्सा पास नपाउने अवस्था आएको छ । यस्तो अवस्थामा अंशबण्डाबाट पनि कारोबार गर्न नसकिने भएको छ ।’

धनगढी उपमहानगरपालिकाका नापी अधिकृत भुवनबहादुर शाहीले भने मापदण्ड पुर्याएर आउनेलाई सिफारिस दिइरहेको बताए । उपमहानगरले कुनै किसिमको घरजग्गा कारोबार रोक्का नगरेको दाबी उनले गरे । घरजग्गा कारोबारमा व्यवसायीलाई भन्दा स्थानीय जग्गाधनीलाई बढी मर्का रहेको अध्यक्ष अवस्थीले बताए । व्यवसायीले पनि स्थानीय जग्गाधनीबाट खरिद गरी बिक्री गर्ने भएको हुनाले व्यवसायीले ३३ फिट बाटो छोडेर मात्रै जग्गा किन्दा स्थानीय जग्गाधनीलाई कम पैसा पर्ने उनको भनाइ छ । ‘व्यवसायीले त देशको जुनसुकै ठाउँमा पनि गएर व्यवसाय गर्न सक्छ,’ उनले भने, ‘स्थानीय जग्गाधनीले आफ्नो पैतृक सम्पत्ति वा पहाडबाट आएर धनगढीमा जोडेको जग्गा बिक्री गर्ने हो । स्थानीयलाई त विकल्प हुँदैन । मर्का पर्ने भनेकै विकल्प नभएका जनतालाई हो ।’

गत आर्थिक वर्षमा धनगढीमा जग्गा कारोबार हुन नसके पनि कैलालीमा जग्गाको कारोबार वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालु वर्षमा कारोबार बढेको हो । आर्थिक वर्ष २०७९–८० मा पाँच हजार ८४ कित्ता जग्गा पास भएकोमा गत आर्थिक वर्षको फागुन मसान्तसम्म सात हजार ४४८ कित्ता पास भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७८–७९ मा पाँच हजार ७१ कित्ता जग्गा पास भएको थियो । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा जग्गा कारोबार बढेको मालपोत कार्यालयका प्रमुख प्रेमबहादुर दौल्यालले बताए ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा जग्गा कारोबारबाट २६ करोड १४ लाख रुपैयाँ लाभकर र २९ करोड ३७ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क उठेको छ । अघिल्लो आर्थिक वर्षमा ३१ करोड ७३ लाख रुपैयाँ लाभकर र ४५ करोड ९१ लाख रजिष्ट्रेशन शुल्क उठेको थियो ।

  • घर जग्गा कारोवार सुन्य
आइतबार, साउन २०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा
आज तीजको दर खाने दिन
कस्तो रहला आज देशभरको मौसम ?
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा

समाचार

सबै

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

पौने दुई लाखका भन्सार छलीका सामान नियन्त्रणमा

आज तीजको दर खाने दिन

कस्तो रहला आज देशभरको मौसम ?

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १८ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.