• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बजेट मार्फत् जरिवाना तिर्न परेकालाई क्षतिपूर्ति दिइने ः आर्थिक मामिला मन्त्री थापा

  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले सरकारले बजेट नल्याएको कारण मर्कामा परेका नागरिकलाई बजेट मार्फत् क्षतिपूर्ति दिइने बताएका छन् ।

प्रदेश सभाको शुक्रबार बसेको बैठकमा सांसद्हरुले उठाएका प्रश्नको जवाफ दिंदै आर्थिक मामिला मन्त्री थापाले बजेट शुन्यताको कारण समयमा कर तिर्न नसकी जरिवानामा परेका नागरिकलाई जरिवाना फिर्ता गरी क्षतिपूर्ति दिने व्यवस्था चालुआर्थिक वर्षको बजेटमा गरिने बताएका हुन् । प्रदेश सभाको बैठकमा सुदूरपश्चिम प्रदेश सामायिक राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ लाख प्रतिस्थापन गर्नको बनेको विधेयक २०८१ माथि सामान्य छलफल गर्दै सांसद्हरुले सरकारको कारणले गर्दा राजश्व बुझाउन नसक्दा जरिवाना लिनु गलत रहेको भन्दै सो जरीवाना फिर्ता गर्नुपर्ने माग गरेका थिए ।

आर्थिक मामिला मन्त्री थापाले सरकारले बजेट ल्याउन नसक्दा नागरिकले कर बुझाउन नपाएको र सामयिक राजश्व संकलन अध्यादेश आइसकेपछि कर बुझाउन जाँदा जरिवाना तिर्न परेकोले सरकारले केही दिनमा प्रस्तुत हुने चालु आर्थिक वर्षको बजेटमा जरिवाना तिर्न परेको रकम फिर्ता हुने व्यवस्था गरिने बताए । उनले अध्यादेश प्रतिस्थापन ऐनमै सो व्यवस्था गर्न नसकिएको बताए ।

बैठकमा पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता अक्कलबहादुर रावलले समयमा बजेट पारित हुँदा कर तिर्न नपाएका नागरिकबाट सरकारले जरिवना लिन नहुने भएपनि जरिवाना तिर्न परेको गुनासो आएको बताए । उनले सरकारको कमजोरीका कारण कर तिर्न नपाउँदा पनि लिएको जरिवाना ऐनमै व्यवस्था गरी फिर्ता गर्नुपर्ने बताए ।

पूर्व आर्धिक मामिला मन्त्री तथा नेकपा एकीकृत समाजवादीका सांसद् नरेशकुमार शाहीले सरकारले बजेट ल्याउन ढिलो गर्दा सम्पूर्ण क्षेत्रहरु प्रभावित भएको बताए । उनले २४ दिनसम्म राजश्व संकलन समेत गर्न नसकिने अवस्थामा सिर्जना गरेको सरकारले राजश्व संकलन गर्न अध्यादेश ल्याएपछि नागरिकबाट जरिवाना लिनु उपयुक्त नरहेको बताए । उनले सत्ता घटक संसदीय दलका नेताहरु प्रदेश सभाको बैठकमा उपस्थित नहुने र बजेट ल्याउन ढिलो गरिरहने प्रवृत्तिले प्रदेश सरकारप्रति नागरिकको विश्वास गुमेको बताए ।

सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद् डम्मरी महरा, एमाले सांसद् चक्र मल्ल र नागरिक उन्मुक्तिका सांसद् रामेश्वर चौधरीले प्रतिस्थापन विधेयकमाथिको सामान्य छलफलमा भाग लिएका थिए । सामान्य छलफलपछि सभामुख भीमबहादुर भण्डारीले सो विधेयकमाथि दावी विरोध दर्ता गर्न ७२ घण्टाको समय शुरु भएको घोषणा गरेका छन् । प्रदेश सभाको अर्को बैठक भदौ ३१ गते सोमबार दिउँसो ३ बजे बोलाइएको छ । सो बैठकमा प्रतिस्थापन विधेयकमाथि सभामै दफावार छलफल गरी पारित गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

आर्थिक मामिला मन्त्री थापाले बिहिबार बसेको प्रदेश सभाको बैठकमा सो प्रतिस्थापन विधेयक टेबुल गरेका थिए । प्रदेश सरकारले सभामा प्रस्तुत भएको बजेट पारित हुन नसकेपछि बजेट शुन्यताका कारण बन्द भएको राजश्व संकलन खुलाउनका लागि सो अध्यादेश जारी गरेको थियो । साउन १ गतेदेखि राजश्व संकलन समेत बन्द भएकाले राजश्व संकलन खुलाउन साउन २४ गते प्रदेश प्रमुख नजिर मियाँले सो अध्यादेश जारी गरेका थिए । सो अध्यादेशमा टेकेर प्रदेश सरकारले असार ३१ गते कायम रहेको दरमा साउन २५ गतेदेखि राजश्व संकलन गर्दै आएको छ । अध्यादेशलाई प्रदेश सभाले साउन २९ गते सो अध्यादेश स्वीकृत गरेको थियो ।

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १६ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.