• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

सुदूरपश्चिम प्रदेश सरकारले दुई अर्ब घटाएर बजेट प्रस्तुत गर्दै

  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित

धनगढी- प्रदेश सभामा प्रस्तुत भई पारित हुन नसकेको बजेट भन्दा झण्डै दुई अर्ब कमको बजेट ल्याउने तयारी गरेको प्रदेश सरकारले जनाएको छ ।

असार १ गते प्रस्तुत गर्दा बजेटका स्रोतहरु अनुमानित रहेको र बजेट पुनर्लेखन गर्दा बजेटका यथार्थ स्रोत उल्लेख गर्दा करिब दुई अर्ब रुपैयाँ घटाएर बजेट तयार गरिएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए । उनले संघीय सरकारबाट प्राप्त हुने अनुदान, राजश्व र रोयल्टी बाँडफाँड, प्रदेश सरकारको आन्तरिक राजश्व परिचालन र गतआर्थिक वर्षको यथार्य बचतको हिसाब गरी बजेट घटेको बताए । उनले सोमबार नै सो बजेट प्रदेश सभामा प्रस्तुत गर्ने तयारी भएको बताए ।

तत्कालीन प्रदेश सरकारले असार १ गते प्रदेश सभामा चालु आर्थिक वर्ष २०८१।८२ का लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । सो भन्दा करिब दुई अर्ब रुपैयाँ न्युन भई २९ अर्ब ५० करोडको पेरिफेरीमा बजेट ल्याउन गरी वार्षिक विकास कार्यक्रम तय गरिएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ ।

असार १ गते प्रस्तुत बजेटमा खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्वबाट १ अर्ब ६० करोड ७० लाख १५ हजार, नेपाल सरकारबाट राजश्व बाँडफाँड भई ९ अर्ब ९९ करोड १९ लाख, संघीय रोयल्टी बाँडफाँडबाट ४ अर्ब ४ करोड ५५ हजार, नेपाल सरकारबाट समानीकरण अनुदान बाट ८ अर्ब ७२ करोड २७ लाख, सशर्त अनुदान ३ अर्ब १३ करोड ३४ लाख, समपुरक अनुदान एक अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड ६० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो । गत आर्थिक वर्ष २०८०।८१ को बजेट २९ अर्ब २६ करोड ५९ लाख ३२ हजार रुपैयाँबाट ६५ प्रतिशत खर्च भई ६ अर्ब १५ करोड ८६ लाख ५८ हजार रुपैयाँ (३५ प्रतिशत) बचत हुने र सो रकम चालु आर्थिक वर्षको स्रोतको रुपमा प्रयोग गर्ने उल्लेख छ ।

तर, आर्थिक मामिला मन्त्रालयका एक जना अधिकृतले असार १ गते प्रस्तुत बजेटमा संघीय सरकारबाट प्राप्त हुने अनुदान यथार्थ नै रहेको बताए । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार गतआर्थिक वर्षमा प्रदेश सरकारले कुल बजेटको ६३.२२ प्रतिशत मात्रै खर्च गरेको छ । गतवर्ष प्रदेशको १० अर्ब ७७ करोड ३० लाख रुपैयाँ बचत भएको छ । तर बचत भएको रकम मध्ये केही संघीय सञ्चित कोषमा फिर्ता गर्नुपर्ने भएकोले प्रदेश सरकारको बजेट घट्न गएको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संघीय सरकारबाट प्राप्त हुने रोयल्टी र राजश्व बाँडफाँडको रकम समेत घट्न सक्ने अनुमानका आधारमा बजेट सिलिङ निर्धारण गरिएको छ ।

  • सुदूरपश्चिम प्रदेश सरकार
आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १५ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.