• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
शनिबार, भदौ २७, २०८३
☰
शनिबार, भदौ २७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

  • ३. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ४. बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न माग

  • ५. मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री भट्ट

  • ६. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ७. धनगढीमा ‘भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०८३’ बारे अभिमुखीकरण

  • ८. हलिया मुक्तिका १८ वर्ष पूरा : पुनःस्थापनाका काम अझै अधुरा

  • ९. कैलालीका तीन पालिकामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने

  • १०. विश्व हिन्दू परिषद्को रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

बैतडीको पाटनमा अठतीस करोडका संरचना निर्माण

  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित

बैतडी- बैतडीको झुलाघाटदेखि पाँचथरको चियोभन्ज्याङ जोड्ने मध्यपहाडी लोकमार्ग अन्तर्गत निर्माण भइरहेका १० वटा नमुना सहरमध्ये बैतडीको पाटनमा ३८ करोड रुपियाँ खर्च गरेर १३ वटा संरचना निर्माण भएका छन् । चालु आर्थिक वर्ष २०८१र८२ मा थप १३ करोड ५० लाख रुपियाँ खर्च हुने बताइएको छ ।

विसं २०६८ देखि निर्माण सुरु भएको पाटन नयाँ सहर आयोजनाले हालसम्म बसपार्क निर्माण, खुलामञ्च, स्वागतद्वार, बजार क्षेत्रको बाटो, खोड्पेमा शीतभण्डार, ज्याफूमा तरकारी सङ्कलन केन्द्र, पाटनमा कभर्ड हल, हिरापुर मनोरञ्जन पार्क, मटे–अनारखोली कुक्कौ सडक, चुच्चाई–खोल्सी सडक, बेडौती–गुजर सडक, खोड्पे–सल्लेबासा सडक र नयाँ सहर आयोजनाको आफ्नै कार्यालय भवन गरी १३ वटा संरचना निर्माण गरेको छ । यीमध्ये हिरापुर मनोरञ्जन पार्क भने बजारबाट निकै टाढा अपायक पर्ने ठाउँमा निर्माण भएकाले त्यसको विकल्प खोजी गरिने भएको छ ।

अपायक पर्ने ठाउँमा निर्माण भएको हिरापुर मनोरञ्जन पार्कमा हालसम्म दुई करोड रुपियाँ खर्च भएको छ । मनोरञ्जन पार्क बजारबाट टाढा भएकाले विकल्पमा अर्को पार्क निर्माण हुने नयाँ सहर आयोजना कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इन्जिनियर भुपराज पौडेलले बताए ।

उनले भने, “हिरापुर मनोरञ्जन पार्कबाहेकका अन्य संरचना निर्माण भएसँगै नयाँ सहरले गति लिएको छ । विवादित मानिएको जग्गा एकीकरणको काम पनि नागाडीबाटामा सुरु भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ मा १३ करोड ५० लाख रुपियाँ बजेट आएकाले थप संरचना निर्माण गर्दैछौँ ।” नयाँ सहर आयोजनाले चालु आर्थिक वर्षमा पाटन नगरपालिका–१ मा साढे चार करोडको डङसिली खानेपानी आयोजना, जग्गा व्यवस्थापनका लागि नागाडीवाडामा पहुँचमार्ग निर्माण, उदयदेव मन्दिरको आश्रमको स्तरोन्नति, श्रीकृष्ण माविको खेल मैदान निर्माण, प्राथमिक स्वास्थ्य केन्द्रदेखि गौराखोला सडक निर्माण गर्ने लक्ष्य राखिएको इन्जिनियर पौडेलले जानकारी दिए ।

एक लाख मानिसको बसोबास गर्ने लक्ष्य राखेर निर्माण सुरु भएको नयाँ सहर आयोजनामा जनशक्ति र बजेट अभावका कारण लक्ष्यभित्र काम सम्पन्न हुन सकिरहेको छैन । विसं २०९० भित्र व्यवस्थित सहरीकरण भई एक लाख मानिस बस्ने अपेक्षा अनुसार २०६८ सालदेखि नयाँ सहरको काम अघि बढेको थियो । सरकारले देशका १० वटा नयाँ सहर निर्माण गर्न १२ खर्ब रुपियाँ खर्च हुने अनुमान गरे पनि हालसम्म १० वटा सहरमा १८ अर्ब रुपियाँ मात्रै खर्च भएको छ । समयमै बजेट र जनशक्ति नआउने नयाँ सहर आयोजनाको मुख्य समस्या रहेको इन्जिनियर पौडेलले बताए । गाेरखापत्रबाट

  • संरचना निर्माण
शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय
यस्ता छन् लौकाको जुस खानुका फाइदा
विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल
एक जना फरार प्रतिवादी पक्राउ
अछाममा भरुवा बन्दुक बरामद

समाचार

सबै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

यस्ता छन् लौकाको जुस खानुका फाइदा

विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • १४ घण्टा 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ६ दिन 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ३ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    अत्तरियाबाट २४ वर्षीय अनिश बम सम्पर्कविहीन, खोजी

  • ३.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ४.
    बझाङ जिल्ला अस्पताल ५० शय्यामा स्तरोन्नति गर्न

  • ५.
    मुक्त हलियाका समस्या समाधान गर्न प्रदेश सरकार

  • ६.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.