• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

गुणस्तरीय शिक्षाका कारण ऐश्वर्यमा विद्यार्थीको आकर्षण बढ्दै छ : सापकोटा

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

ऐश्वर्य बहुमुखी क्याम्पसमा एमविएस संचालन भएको ४ बर्ष भयो । सो अवधिमा क्याम्पसले सञ्चालन गरेको एमबिएस कार्यक्रमको अवस्था,विद्यार्थीको आकर्षण लगायत गुणस्तरीय शिक्षाका बिषयमा क्याम्पसका एमबिएस कार्यक्रम संयोजक लिलाधर सापकोटासँग निशाना न्युजले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

क्याम्पसमा एमबिएस कार्यक्रमको अवस्था कस्तो रहँदै आएको छ ?
यस क्याम्पसबाट एमविएस सञ्चालन गरेको चार वर्ष भयो । त्रिभूवन विश्वविद्यालय डिन कार्यालयले अहिले भर्ना CMAT फाराम खोलिसकेको छ । हाम्रो यस क्याम्पसमा एमबिएस कार्यक्रममा सुदूरपश्चिममै सबैभन्दा बढी विद्यार्थी भर्ना गर्न सफल भएका छौँ । बिबिएसमा पनि यहाँ ठूलो संख्यामा विद्यार्थी भर्ना हुन्छन ।
गत वर्ष एमबिएसको दोस्रो सेमिष्टरमा टियूकै सेकेन्ड टपमा परेको थियो । समग्र नतिजा हेर्ने हो भने यो क्याम्पस सुदूपश्चिममै सर्वोतकृष्ट र देशभरमै राम्रो नतिजा ल्याउन सफल भएको छ ।

यस क्याम्पसमा गुणस्तरीय शिक्षाको अवस्था कस्तो छ ?
एमबिएस अहिले चार सेमिष्टरको छ । सेमिष्टर प्रणालीमा आइसकेपछि विद्यार्थी कलेज पनि नियमित जानुपर्ने र बढी प्रयोगात्मक बनाउन वार्षिकबाट सेमिष्टरमा ल्याउन खोजिएको हो । यहाँबाट पास भएका विद्यार्थीहरु यहाँ पढ्दै गरेका धेरैजसो विद्यार्थीहरु पढ्दापढ्दै प्राइभेट,सरकारी बैंकहरुमा रोजगारी पाएका छन् । त्यसकारण हामीले गुणस्तर कायम गरिहेको अनुभूति भएको छ ।
रोजगारीको समस्या त देशभरी नै छ । तरपनि यहाँ पढेका अधिकांश विद्यार्थी रोजगारीमा छन् । यही पढेका विद्यार्थी यही पढाउन पनि थालेका छन् ।

यहाँ पढेका विद्यार्थी कुनै महत्वपूर्ण क्षेत्रमा लागेका छन् ?
हाम्रो यहाँबाट पढेर गएका केही विद्यार्थी वाणिज्य बैंक तिर पनि छन् । केही विद्यार्थीहरु नेपाल सरकरको स्वामित्वमा सञ्चालन भएका बैंकहरुमा छन् । केही विद्यार्थीले सुरक्षा फोर्सतिर पनि रोजगारी पाएका छन् । कुनैले कम्पनी हस्पिटलतिर लेखापाल भएर काम गरिरहेका छन् ।

अहिले यहाँ कति जना विद्यार्थी अध्ययनरत छन् ?
एमबिएसमा दुई सेक्सन भर्ना लिने गरेका छौँ । प्रत्यक वर्ष एक सय जनाभन्दा बढी भर्ना लिने गरेका छौँ । एक सयको हाम्रो लक्ष्य हो । त्यही अनुसारको हामीसँग भौतिक संरचना छ । हामीले लक्ष्यभन्दा बढी नै विद्यार्थी भर्ना गर्ने गरेका छौँ ।

क्याम्पसको थप उचाइमा पु¥याउने केही योजना छन् ?
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस हो । यो सामुदायिक क्याम्पस हो । बिबिए,एमबिए,बिएससी,सिएसआइटी,बिआइटी जस्ता बिषयहरु हामीले भविष्यमा निरन्तरता दिने योजना छ । त्यसमा क्याम्पसको क्राइट एरिया पनि पुग्छ ।

यस क्याम्पसप्रति विद्यार्थीको आकर्षण कस्तो छ ?
हाम्रो यो सामुदायिक क्याम्पस भएकाले अन्य क्याम्पसको तुलनामा थोरै शुल्कमा गुणस्तरीय शिक्षा पढ्न पाउँछौँ भनेर विद्यार्थीको आकर्षण बढ्दै गइरहेको छ । अन्य ठाउको भन्दा शुल्क कम लाग्ने कारणले क्याम्पसमा अध्ययन गर्ने बिधार्थीको आर्कषण बढेको छ ।

अन्त्यमा विद्यार्थी तथा अभिभावकहरुलाई यहाँको सन्देश के छ ?
त्रिभूवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त,क्वूएईबाट सर्टिफाइड क्याम्पस भएकोले यस सामुदायिक क्याम्पसमा चाही अहिले एमबिएसको CMAT फाराम खुलिसकेको विद्यार्थीहरुलाई फाराम भर्न अनुरोध गर्न चाहान्छु । फाराम अनलाईन पनि भर्न सकिन्छ । अनलाईन फाराम भर्दा समस्या आए क्याम्पस प्रशासनमा आएर सम्पर्क गर्न सकिने छ । सम्पूर्ण विद्यार्थीलाई यस क्याम्पसमा एमबिएस कार्यक्रममा स्वागत गर्न चाहान्छु ।

शिक्षाको गुणस्तर भनेको क्वुएई हो । जुन विश्वविद्यालय अनुदान आयोग द्वारा पाँच वर्ष एउटा चरण पूरा गरिसकेका छौँ । दोस्रो चरणको प्रकृया सुरु भइसकेको छ । जसका लागि SSR दर्ता गरिसकेका छौँ । हामीले सामाजिक विकास मन्त्रालयबाट नमूना क्याम्पसको रुपमा प्रमाणित भएर विभिन्न खालको सुविधा पाएका छौँ ।

  • ऐश्वर्यमा
बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए
यस्तो छ आजको मौसम पूर्वानुमान
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २३ घण्टा 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २४ घण्टा 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.