काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार देवका लामिछानेले विजयी भएकी छन् । उनले ४ हजार २७२ मत ल्याएर विजयी भएकी छन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्द सिंह ३ हजार १४७ मत ल्याएकी छन् भने नेकपा एमालेकी सुनिता बोहरा २हजार ५४२ मत पाएकी छन् ।
त्यसैगरी रास्वपाकी पार्वती पुनले १७९ मात्रै मत प्राप्त गरेकी छन् ।














