धनगढी । कैलालीको, गौरीगंगा नगरपालिका-८ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ ख ३५२० नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रजिया बस्ने नर बहादुर विककी छोरी १३ वर्षीया अमृता विकको आज मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














