धनगढी । कैलाली उद्योग वाणिज्य संघद्वार आयोजित सुदूरपश्चिम महोत्सव २०८१ को उद्घाटन कार्यक्रममा आज सुदूरपश्चिमका मौलिक संस्कृति झल्किने प्रस्तुति प्रस्तुत गरिएका छन् । तस्बिरमा हेर्नुहोस् प्रस्तुत गरिएका गौरा,भुव,झाँकी,सखियालगायतका प्रस्तुति ।
तस्बिर निशाना न्युज























