काडमार्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गरेको छ ।
पहिला ब्याटिङ गर्दै सुदूरपश्चिम रोयल्सले १२३ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको जनकपुर बोल्ट्स ५१ रनमा सीमित भयो ।
दुवै टोलीले पाँच खेल खेलेका छन् । जसमा दुवैले चार जित र एक हार व्यहोरेका छन् ।
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हरायो
सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई ७२ रनले हरायो
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













