डडेल्धुरा । प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाको छैटौं जिल्ला सम्मेलन बाट अध्यक्षमा भीम दाहाल निर्बाचित भएका छन ।
उपाध्यक्षमा भोज लुहार,महिला उपाध्यक्षमा जानकी धामी,सचीव-भक्त बहादुर बोहरा ,सह सचीव -लक्ष्मी कुमारी कार्की सह -सचीव सुजन खत्री कोषाध्यक्ष-अर्जुन धामी निर्बाचित भएको प्रेस सेन्टर नेपाल डडेल्धुरा शाखाले जनाएको छ ।
त्यसैगरी सदस्यहरुमा ईन्द्र बि.क जीवन टमटा, मदन बोहरा, सरिता भण्डारी , शिद्धराज भट्ट , सुशीला खत्री , गणेश भट्ट , शारदा पन्त, निरज भण्डारी ,नविन विष्ट निबर्वचित भएका छन ।














