• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
सोमबार, असोज १९, २०८३
☰
सोमबार, असोज १९, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

लोकप्रिय समाचार

  • १. नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २. पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३. बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक विवेक

  • ४. कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित निर्वाचित

  • ५. हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

  • ६. युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

  • ७. मस्टा-१ लाछीगाडमा ४ करोड ४५ लाखमा निर्माण भएको पक्की पुल उद्घाटन

  • ८. धनगढी उपमहानगरपालिकाले जुराइदिएको व्यवसाय: फुल खेतीबाट राम्रो आम्दानी गर्दै सुशीला

  • ९. डाक्टर बन्ने सपना अधुरै, अस्पताल खोलेर हजारौँको उपचारमा जुटे जोशी

  • १०. सांसद पाठकले लगाए जेई खाेप

प्रेस सेन्टर नेपाल अछामको अध्यक्षमा रमेश परियार

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित

अछाम । प्रेस सेन्टर नेपाल अछामको अध्यक्षमा रमेश परियार निर्बाचित भएका छन । आज आयोजित प्रेस सेन्टर नेपाल जिल्ला समिति अछामको छैटौं जिल्ला अधिवेशनले उनलाई अध्यक्षमा निर्बाचित गरेको हो ।

उपाध्यक्षमा शंकर थापा , सचिव लालबहादुर चँदारा , कोषाध्यक्ष तुलक्षा बोहरा , सह – सचिव नेत्र बहादुर साउँद , सदस्य कमल थपा , मनोज कुमार सार्की , रमिता विक , टेकराज विक निर्बाचित भएको प्रेस सेन्टर नेपालअछामले जनाएको छ ।

सेन्टरका कार्यवाहक अध्यक्ष रमेश परियारको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँद प्रमुख अतिथि रहेका थिए ।

उनले आफनो मन्तब्यको क्रममा संचारकर्मीहरुलाई अहिलेको पत्रकारिता फरक ढंगले गर्नुपर्ने र आफ्नो पहिचान देखाउँदै अहिलेको डिजिटल जमाना अनुसार पत्रकारिताका क्रियाकलापहरु अगाडी बढाउनुपर्ने बताए । साथै उनले प्रेस सेन्टर नेपालले आफ्नो फरक पहिचान देखाउनुपर्ने पनि बताए ।

मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वालासिंह साउँदले जिल्लाका मिडियाकर्मीहरुले आफ्नो आस्था विचार जुनसुकै ठाउँमा भए पनि पत्रकारिता पेशालाई मर्यादित बनाउन सामुहिक रुपमा एकताबद्ध भएर अघि बढन र जनपक्षीय काम गर्न आग्रह गरे।

प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव निमेन्द्र शाहीले प्रगतिशील पत्रकारहरुलाई एकीकृत गर्दै सामाजिक न्याय र लोकतन्त्रको पक्षमा काम गर्ने अनुरोध गरे । पत्रकारहरुको आवाज बुलन्द हुनुपर्ने बताउँदै प्रेस स्वतन्त्रताको प्रबर्द्धन र समाज प्रति उत्तरदायी हुनुपर्ने उनको भनाई छ ।

अधिवेशनमा नेपाल पत्रकार महासंघ अछामका निवर्तमान अध्यक्ष खम्म सिंह खत्री , नेपाल पत्रकार महासंघ अछामका सह सचिव एकेन्द्र महता , नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष गिता कुँवर, नेपाल प्रेस युनियन अछामका सचिव तारामान खड्का , प्रेस चौतारी अछाम कल्पना बोहरा , उद्योग बाणिज्य संघ अछामका दल बहादुर साउँद ,राष्ट्रिय दलित पत्रकार संघ नेपाल अछामका पूर्व अध्यक्ष सुरत सुनार , माओवादी केन्द्र साँफेबगरका नेत्र परियार , एकीकृत अखिल नेपाल शिक्षक संगठन साँफेबगरका रुप कुमार ओड , अनेमसंघ क्रान्तिकारीका मिना अधिकारी , जिल्ला स्थित अन्य जनवर्गीय संगठनकाहरुका प्रमुख तथा प्रतिनिधिहरु र जिल्ला स्थित मिडियाका पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।

प्रेस सेन्टर अछामका सदस्य मनोज भुलले स्वागत मन्तव्य राखेका थिए भने संचालन पत्रकार लालबहादुर चदराले गरेका थिए ।

शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
लागूऔषधसहित तीन जना पक्राउ
भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद
धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान
कांग्रेस १५औँ महाधिवेशनको दोस्रो दिन : आज बन्द सत्र
यस्तो छ आजको मौसम पूर्वानुमान

समाचार

सबै

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

भन्सार छली ल्याइएका ८८ हजारका सामान बरामद

धनगढी उपमहानगरपालिकाद्वारा बसपार्कमा हाइमास लाइट जडान

विशेष

सबै
धनगढीमा जेई खाेप अभियान :५९ हजार ३२५ जनाले लगाए खोप
  • ३ दिन 

‘समानता सिकाउने’ विद्यालयमै जातीय विभेदको आरोप, तीन शिक्षक पक्राउ
  • ३ दिन 

विद्यालय नेतृत्वमा समावेशिताको चुनौती : प्रतिनिधित्व छ, निर्णयमा पहुँच छैन
  • १ हप्ता 

‘विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड’
  • २ हप्ता 

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ३ हप्ता 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • ४ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • १ महिना 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • १ महिना 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • १ महिना 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • १ महिना 

  • १.
    नृपबहादुर सुनारद्वारा कैलाली कांग्रेस सभापतिमा उम्मेदवारी घोषणा

  • २.
    पत्रिकाको हकरदेखि सफल खसीबोका व्यवसायीसम्म लोकेश बोहरा

  • ३.
    बुवाको अधुरो सपना पूरा गर्दै  शल्यचिकित्सक

  • ४.
    कांग्रेस महाधिवेशन प्रतिनिधिमा सुनार ५७ प्रतिशत मतसहित

  • ५.
    हिमालयन लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालयद्वारा अभिकर्ता पुनर्ताजगी

  • ६.
    युवा नेतृ लम्साल बनिन् कांग्रेस महाधिवेशन प्रतिनिधी

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.