दार्चुला । प्रेस सेन्टर नेपाल दार्चुला जिल्लाको अध्यक्षमा हरि जोशी निर्बाचित भएका छन् । प्रेस सेन्टर नेपाल दार्चुलाको आज आयोजित छैठौ जिल्ला अधिबेशनले उनलाई अध्यक्षमा निर्बाचित गरेको हो ।
त्यस्तै उपाध्यक्षमा उपेन्द्र सिंह ठगुन्ना ,महिला उपाध्यक्ष सारंगी खत्री ,सचिव लोकेन्द्र डागा, मिस्रा सह-सचिव पुजा डोबाल सह-सचिव महिला पार्वती साउँद ,कोषाध्यक्षस् नरेश प्रशाद जोशी ,सदस्यमा शारदा पन्त , ओमप्रकाश धामी , पिर्ति बम पदम परियार ,नरेन्द्र ठगुन्ना , दिपेन्द्र डडाल , केशव राज जोशी ,रमेश ठगुन्ना निर्बाचित भएको प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष भुबन बोहराले निशाना न्युजलाई जानकारी दिए ।













