धनकुटा । महालक्ष्मी नगरपालिका-१ देउराली बस्ने ६० वर्षीय सोबितमान खड्काको सोही ठाउँस्थित विद्युतको पोलमा लगाएको स्ट्याण्ड तारबाट करेन्ट लागेर शनिबार बेलुकी घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विशेष
सबै-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.














