• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे बाटोले चुरेवासीलाई सास्ती

  • २. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • ३. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ६. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ७. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

  • ८. स्वास्थ्य बिग्रिएपछि डा. गोविन्द केसी सेती अस्पतालको आईसीयूमा भर्ना

  • ९. चालकको लापरबाहीका कारण सवारी दुर्घटना बढ्दै

  • १०. गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल

ऐश्वर्यमा विरासत भत्काउने दाउमा अखिल क्रान्तिकारी,जित्ने दाबी

  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

धनगढी । कैलालीको धनगढीस्थित ऐश्वर्य बहुमुुखी क्याम्पसको चैत ५ गते हुने स्ववियु निर्वाचनमा तीन वटा विद्यार्थी प्रतिष्पर्धामा उत्रिएका छन् ।
स्ववियु सभापतिका लागि अखिल (क्रान्तिकारी)बाट विकाश बिष्ट,नेविसंघबाट दिपक भट्ट र अनेरास्ववियुबाट दिपेन्द्र भट्ट(दिपेन) उम्मेदवार बनेका छन् । तीन जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिन्छ ।

अखिल (क्रान्तिकारी)बाट सभापतिका उम्मेदवार बिष्ट प्यानलबाट उपसभापतिमा प्रमेश डम्मरपाल मगर,सचिवमा सुनिलप्रसाद जोशी, सहचिवमा शिखर खत्री र कोषाध्यक्षमा रोशनी खड्कालाई उम्मेदवार बनाएको छ । सदस्यहरूमा भृकुटी चन्द, लुविना थापा, दिलमाया चौधरी, खगेन्द्र राना, सुनिल कडायत, ललित क्षेडाल, करन पुन मगर र उत्तम गुरधामी चुनावी प्रतिष्पर्धामा छन् ।

बिष्टले आफ्नो संगठन लोकप्रिय भएका कारण प्यानलसहित जित्ने दाबी गर्दै आएका छन् । उनले अघिल्लो विरासत भत्काउने दाबी गर्दै आफू प्यानलसहित बिजयी हुने दाबी गरे । उनले भने ‘यस पटक हामी पहिलेकाे विरासत भत्काउँछौँ । हाम्रो संगठन पनि बलियो छ । हाम्रो जित निश्चित छ ।’ यसअघि ऐश्वर्यमा अनेरास्वयुले निर्वाचन जितेको थियो ।

अखिल क्रान्तिकारी उद्यमशीलता विकासका लागि ‘आइडिया कम्पिटिसन’ आयोजना गर्दै उत्कृष्ट योजनालाई प्रारम्भिक अनुदान तथा परामर्शको व्यवस्था,विद्यार्थीहरूलाई दक्ष बनाउने विभिन्न सीप तथा तालिम सञ्चालन,निजी क्षेत्रसँग समन्वय गरी विद्यार्थीलाई अंशकालिक रोजगारीको व्यवस्था,शैक्षिक क्यालेण्डरको पालना गर्दै क्याम्पसमा हुने ढिलासुस्ती अन्त्य,तराई क्षेत्रका विद्यार्थीका लागि बसको व्यवस्था तथा व्यवस्थापन गर्ने एजेन्डासहित चुनावी प्रतिष्पर्धामा रहेको बिष्टले बताए ।

बिष्टले मनोवैज्ञानिक समस्याहरू तथा दुव्र्यसन नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम,विद्यार्थीहरूसँग प्रत्येक महिना अन्तरक्रिया कार्यक्रम,कृत्रिम बौद्धिकताको प्रभावकारिता र प्रयोगबारे विद्यार्थीहरूलाई सिकाउने,विद्यार्थीका समस्या समाधानका लागि सुझाव पेटिका तथा हेल्प डेस्कको व्यवस्था,आइडी कार्ड र लाइब्रेरी कार्डलाई मर्ज गरी चार वर्षसम्म प्रयोग गर्न मिल्ने एकीकृत कार्डको व्यवस्था, शैक्षिक, खेलकुद, सांस्कृतिक तथा शहीद परिवारका विद्यार्थीलाई छात्रवृत्ति, विद्यार्थी गुनासा व्यवस्थापनका लागि अनलाइन पोर्टलको व्यवस्था,क्याम्पस शुल्क निर्धारणमा पारदर्शिता कायम,पुस्तकालय बिहान ६ :०० देखि बेलुकी ५ः ०० बजेसम्म खुला गर्न पहल गर्ने लगायतका आफ्ना एजेन्डा रहेको बताए ।

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला
धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ
भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प
सुनसरी घटनामा संयमता अपनाउन प्रचण्डको आग्रह
सरकार परिवर्तनको तयारीमा जुटे दलहरू खगराज भट्ट मुख्यमन्त्री बन्ने पक्का

समाचार

सबै

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत प्रहरी जवानले मृत फेला

धनगढीमा युवती मृत्यु प्रकरण : ५ जनाविरुद्ध किटानी जाहेरी,श्रीमान पक्राउ

भारतले धौलीगङ्गा बाँध खोल्ने,महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

देशभरका ओपीडी दोस्रो दिन पनि ठप्प

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • २ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • २ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • ३ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • ३ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    वनको अवरोधले सडक निर्माण रोकियो : हिलाम्मे

  • २.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • ३.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ

  • ६.
    कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.