काठमाडौं । काठमाडौं महानगरपालिका-३१ शान्तिनगरस्थित चौरमा सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने रामेछाप लिखु गाउँपालिका-६ नागी घर भएका २८ वर्षीय सोनाम लामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, लम्कीचुहा नगरपालिका-१० चुहास्थित चिनी मिल नजिकै रहेको नालामा सोही ठाउँ बस्ने २९ वर्षीय अजय सुर्णकार आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमार्डौ र कैलालीमा दुईजना मृत अबस्थामा फेला
काठमार्डौ र कैलालीमा दुईजना मृत अबस्थामा फेला
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














